गोपाल नेपाल जी.एम र तुलसी घर्तीमगरको सुमधुर आवाजमा अन्जली चन्द र गायक स्वयमको दमदार अभिनय रहेको गित “भागि बईजाउ”को जताततै यति धेरै चर्चा(हेर्नुहोस भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर १९, २०७५

    काठमाण्डौ /नेपालि सांगीतिक बजारमा लोकदोहोरी गीतको वर्षा भइरहेको बेला युवा पुस्ताका चर्चित गायक गोपाल नेपाल जी.एम.को पहिलो टिपिकल डेउडा गित “भागि बईजाउ”बजारमा आएको छ । गायक स्वयम गोपाल नेपाल जी.एमको उत्कृष्ट शब्द तथा लयमा बजारमा आएको उक्त गीतमा गोपाल नेपाल जी.एम. र तुलसी घर्ति मगरको सुमधुर स्वर रहेको छ । दर्जनौ विधाका चर्चित गीतहरुमा आवाज दिइसकेका गायक यतिबेला मेलामहत्सवामा बेस्ट रहेका छन् । गायक गायकिपन मात्र नभएर गीतसंगीतको हरेक विधामा पनि उत्तिकै पोक्थ छन । यस गीतको भिडियो निर्देशन अन्जली चन्दले गर्नु भएको गीतको सम्पादन भने नबिन घर्ति मगरले गर्नुभएको छ ।

    अन्जली चन्द र गायक जिएमको दमदार अभिनय रहेको उक्त भिडियोलाई एडभेन्चर फिल्मस प्र.लि.ले दृश्य निर्माण गरेको यस म्युजिक भिडियोलाई कुन्दन चन्दले छायाँकन गर्नु भएको छ याम थापाले संगीत सयोजन गर्नु भएको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने गायक आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ । आशा छ बिगतका गित जस्तै यो गीतले पनि चर्चा पाउने छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य