सुमधुर स्वरका ध्वनि बिरही गायक सज्जन धामीले गाए यस्तो मौलिक डेउडा गित(हेर्नुहोस भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर १९, २०७५

    काठमाण्डौ /नेपालि सांगीतिक बजारमा लोकदोहोरी गीतको वर्षा भइरहेको बेला युवा पुस्ताका चर्चित गायक सज्जन धामीको पहिलो टिपिकल मौलिक डेउडा गित “डोली बोकी आउछु”बजारमा आएको छ । गायक स्वयम सज्जन धामीको उत्कृष्ट शब्द तथा लयमा बजारमा आएको उक्त गीतमा सज्जन धामी र अर्की आशाकी दियो नव गायिका ईरानी सुन्दरी भामको सुमधुर स्वर रहेको छ ।

    यतिबेला कभर गित मात्रै सार्वजनिक गरे तापनि आशा छ बिगतका गित जस्तै यो गीतले पनि चर्चा पाउने छ । यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने गायक आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य