गायिका जमुना राना र बाबुराम कुवरको सुमधुर आवाजमा चर्चित मोडल जुनु मगर र प्रकाश तामाङको दमदार अभिनयमा वियोगान्त लोक दोहोरि गित “पिजडाको चरी”सार्वजनिक (भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर १९, २०७५

    काठमाण्डौ /नेपालि सांगीतिक बजारमा लोकदोहोरी गीतको वर्षा भइरहेको बेला बाबुराम कुवरको प्रस्तुति लोकदोहोरी गित “पिजडाको चरी”बजारमा आएको छ । राम काजि केसीको उत्कृष्ट शब्द तथा रामचन्द्र चन्दको लयमा बजारमा आएको उक्त गीतमा जमुना राना र बाबुराम कुवरको सुमधुर स्वर रहेको छ । यस गीतको भिडियो निर्देशन तथा सम्पादन हम गैरेले गर्नुभएको छ ।

    प्रकाश तामाङ र जुनु मगरको दमदार अभिनय रहेको उक्त भिडियोलाई विशाल फिल्मस प्र.लि.ले दृश्य निर्माण गरेको यस म्युजिक भिडियोलाई कृष्ण गैरेले छायाँकन गर्नु भएको छ कृष्ण बिकले संगीत सयोजन गर्नु भएको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने विशाल फिल्मस प्र.लिको युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । पछिल्लो समयकी चर्चाको शिखरमा चढ्दै गरेकी मोडल जुना मगर मोडलिङसंगै मेला महत्सवमा बेस्त रहेकी छन् । दर्जनौ भन्दा बढी म्युजिक भिडियोमा देखा परिसकेकी मोडल जुना मगार छोटो समयमा नै नेपालि दर्शक स्रोताको मनमुटुमा बसिसकेकी मोडल हुन् । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ । आशा छ बिगतका गित जस्तै यो गीतले पनि चर्चा पाउने छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य