प्रदेशियाका नेपाली दाजु-भाईलाई धरधरी रुवाउने वियोगान्त गित”अरवको खाडीमा”गीतको चर्चा हेर्नुहोस(भिडियो)भाइरल बन्दै टिका जैशी र इच्छाराम परियार

  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर १९, २०७५

    काठमाण्डौ । रक्षा म्युजिक प्रा.लिको प्रस्तुति चक्र साउद आर.सिको लोक दोहोरि गित “अरबको खाडीमा”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी चर्चित गायिका सिता श्रेष्ठ र चक्र साउद आर.सिको सुमधुर स्वरमा रहेको छ ।

    कमल सरगमको उत्कृष्ट लय तथा डी.आर सुजनको शब्द रहेको छ । उक्त गीतमा निर्देशन भने बिक्रम चौहानले गरेका हुन् प्रकाश खडकाको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने राजेश कुमारले गरेका हुन् ।पछिल्लो समय नेपालि गीतसंगीतमा पाईला चाल्दै गरेका मोडल ईच्छाराम परियार र चर्चित मोडल टिका जैशिको दमदार अभिनय रहेको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य