एन्जल श्रेष्ठ बन्ने भईन अब चर्चित मोडल दुर्गेशको हिरोईन-गराए डेब्यु म्युजिक भिडियोमा

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, पुस २६, २०७५

    कमल सरगम-काठमाण्डौ।चर्चित मोडल दुर्गेश थापाले फेरी अर्की नया अनुहारलाई इन्ट्री गर्ने भएका छन।सधै नया कलाकारलाई बिशेष स्थान दिने थापाले यो पटक पनि अर्को नया अनुहारलाई स्थान दिने भएका छन।डेब्यु कलाकारको रुपमा आउन लागेकी मोडल एन्जल श्रेष्ठ रहेकी छिन।उनलाई भिलेनको रोलाबाट जेम्स बिसीले साथ् दिएका छन।चर्चित मोडल दुर्गेश थापाकै मुख्य अभिनय रहने”ड्याङ्ग बन्दुक”बोलको गीतमा दुर्गेश थापाकै शब्द तथा संगीत रहने छ भने स्वर पनि दुर्गेश थापाकै रहने छ।भिडियो केहि समयमै दुर्गेश थापाको युटुब मार्फत आउने थापाले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अग्रिम सुभकामना दिन चाहन्छौ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य