र्‍यापर जगत तिरुवा र मेकअप आर्टिस्ट संगीता चन्द शाहीको सुमधुर आवाज तथा मेकअप आर्टिस्ट संगीता चन्द र समुन्द्र शाहको दमदार अभिनयमा रिदम अस्मित साउदको “देउन फैसला”गीतको म्युजिक भिडियो सार्वजनिक

  • -चक्र साउद आर.सी
  • शुक्र, पुस २७, २०७५

    काठमाडौं-नेपालि लोक संगीतको बजारमा रिदम अस्मित साउदको प्रस्तुतिमा फेरी एक अर्को लोक पप “देउन फैसला”गीतको म्युजिक भिडियो दुर्गेश थापाको युटुब च्यानलबाट सार्वजनिक भएको छ । रिदम अस्मित साउद र मेकअप आर्टिस्ट संगीता चन्द शाहीको सुमधुर आवाजमा रहेको छ । गायक रिदम अस्मित साउद र जीवन अधिकारीको शब्द सृजना भित्र रहेको उक्त्त गीतको संगीत भने पछिल्लो समय एकाएक चम्केका र्‍यापर जगत तिरुवाको रहेको छ ।
    चर्चित नृत्य निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन् । मेकअप आर्टिस्ट संगीता चन्द शाही र समुन्द्र शाहको दमदार अभिनय रहेको छ ।
    हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य