‘छक्का पञ्जा’ टिम बिच भएको विवादले दियो दीपाको समबन्ध झड्का आयो रेखा र दिपाबिच फेरी सम्बन्धमा दरार


  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, मंसिर १२, २०७४

    रेखा थापा र दीपाश्री निरौलाबिच पुनः सम्बन्धमा दरार आएको छ । एकै जिल्ला विराटनगरका रेखा र दिपाश्री बिचको सम्बन्ध सुमधुर छैन भन्ने कुरा सामाजिक सञ्जालमा पोस्ट भएको हो । कसरी आयो त उनीहरुको सम्बन्धमा दरार ?

    नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टिम बिच भएको आरोप प्रत्यारोपमा रेखा मिसिएपछि दिपा र रेखाबिच सम्बन्धमा दरार आएको हो । एक सञ्चारकर्मीले लेखेको स्टाटसमा नायिका थापाले ऋचाको पक्ष लिंदै ‘जोकर भन्दा माथि नउठ्ने भए’ भन्दा दिपाले रेखालाई ‘थ्याङ्क यु’ भन्दै रिप्लाई दिएकी छिन् । यसले स्पष्ट रुपमा के देखाउँछ भने रेखा र दीपाबिच सम्बन्ध सुमधुर छैन् ।

    उसो त रेखा र दीपाको सम्बन्ध बेला बेला घाम र छायाँ जस्तो हुँदै आएको छ । केही साल पहिले गाईजात्रामा रेखालाई व्याङग्य गर्दै प्रहसन गरेपछि उनीहरुको सम्बन्ध चिसिएको थियो । पछिल्लो पटक बिग्रेको सम्बन्ध अब चाहि कहिले सुध्रिएला त ?

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य