बैशाखमा आउदै रजनीकान्त र अक्षयकुमारको “२.०”

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, पुस २१, २०७४

    पौष २१, रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म दर्शकले बैशाख १ मा हेर्न पाउने भएका छन् । राजनिकान्तले फिल्म अप्रिल १४ मा रिलिज हुने बताएका छन् ।

    यस अघि फिल्म अप्रिलमा रिलिज हुने भनिएको थियो । ता डेट भने सार्वजनिक गरिएको थिएन । अहिले भने रजनिकान्तले नै रिलिज डेट सार्वजनिक गरेका छन् । अप्रिल १४ देखि तमिलको नयाँ क्यालेन्डर सुरु हुने भएकोले पनि उक्त मितिलाई रिलिज डेट घोषणा गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

    ४५० करोडको बजेटमा बनेको यो फिल्म सबैभन्दा महंगो भारतीय फिल्म समेत हो । शंकरको निर्देशनमा तयार भएको यो फिल्म रोबर्टको सिक्वेल हो । यसमा अक्षय कुमार पनि थपिएका छन् । एजेन्सी

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य