आफ्नै श्रीमती एलिजा गौतमले धमलालाई भनिन तपाई काम लाग्ने पत्रकार होईन(हेर्नुहोस भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • सोम, अशोज ८, २०७५

    नायिका एलिजा गौतम नायक समुन्द्र पण्डितको अभिनित चाल्चित्र अनुराग यति बेला प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अनुराग’ टिमले प्रचारप्रसार भने तिब्र पारेका छन् । नेपालि चलचित्र क्षेत्रमा पहिलो पटक चलचित्र “अनुराग”बाट डेब्यु गरेकी एलिजा धमलालाई उनका पति वरिष्ट पत्रकार ऋषि धमला बीच चर्काचर्की भएको छ । चलचित्र अनुरागको अन्तरक्रियामा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतमले उल्टै धमला माथि हमला गरेकी छन । एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई आम दर्शक स्रोताको रोजाईमा पर्ने आकलन गरिएको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य