सीता माझी र भिम प्रसाद दाहाल मायाले ढाटयो भनी एक अर्कालाई दोस लाउदै(भिडियो सहित)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, असार ६, २०७४

    बिष्णु रिजाल
    मलेसिया
    नेपाली गीत संगीत पारखी श्रोता तथा दर्शकहरुका लागि मेरो अर्को धमाकेदार संगीत स्वाद बजारमा आएको छ । उक्त गीत शिब दर्शन डिजिटल प्रालिले बजार व्यवस्थापन गरेको भिम प्रसाद दाहालको “ढाटयो मायाले” बोलको गीत रहेको छ । जिबन भरि साथ दिन्छु भन्दै मायाको आव्स्वसन दिंदै अन्तै पिरती साटेको वियोगान्त प्रेम कथालाई रोमान्चक ढंग बाट तयार पारिएको यस गीतमा सिता माझी र भिम प्रसाद दाहालको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय सिता माझीले भरेकी हुन् भने शब्द भिम प्रसाद दाहालले भरेका छन् । यस भन्दा अघि शिबदर्शन डिजिटल प्रालिले आफ्नो म्युजिक कम्पनीको गीतहरुको म्युजिक भिडियोलाई आफ्नै युट्युब च्यानल मार्फत अपलोड गर्ने गरेता पनि यो गीत बाट धेरै आशा देखेर पनि हुन सक्छ , धेरै सब्स्क्राईब भएको म्युजिक नेपालीको युट्युब च्यानल मार्फत सार्बजनिक गरेको छ । भिडियोमा अभिनय शंकर बि.सी र रिना थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ भने “ढाटयो मायाले” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका छन् । शिब दर्शन डिजिटल प्रालिले निर्माण गरेको यस गीतको म्युजिक भिडियोलाई छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् ।गितका सबै युनिटलाई लाली गुरास अन्लाईन डट कमको तर्फबाट सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
    `जय गित,जय संगीत´
    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य