गल्बन्दी को चर्चा सङ्गै अञ्जली अधिकारी चेखेवा जोडि बजारमा

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, असार २, २०७६

    गल्बन्दी को चर्चा सङ्गै अञ्जली अधिकारी चेखेवा जोडि बजारमा

    भिम लुहार मलेशिया मलाका

    नेपाली लोक दोहोरी गित संगीत ले बजार मा निकै पछिल्लो समय एक पछि अर्को चर्चित गित आइरहेको छ केही गित ले बजार मा छुट्टै किसिमको चर्चा पाएपछि अहिले बजार मा आउने गित संगीत कति ले आफ्नो स्थान जमाएका छन् त केहीले भने आशामा सिमित छन् पहिले को भन्दा अडियो भिडियो पनि महँगो लगानी लगाएर बनाउने प्राविधिक भित्री एको देखिन्छ सोही क्रममा चखेवा जोडि नाम गरेर एउटा दोहोरी गित भखरै बजार आएको छ l

    उक्त गित भने धेरै समय अघि बाट प्रमोसन गर्दै आएका थियो कलाकार हरुले सोही गित मा आवाज भने अशोक अधिकारी र अनुशा क्षेत्री को रहेको छ भने सब्द सिर्जना लय संगीत भने युनिक भोजराज बि क ले गरेका छन् उक्त गित मा कलाकार पुर्ण आशावादी भएका छन्

    उक्त गित मा अभियान पछिल्लो समय निकै भाइरल गल्बन्दी गितकी मोडल अञ्जली अधिकारी र इन्द्र श्रेष्ठ युनिक भोजराज बि क लगाएत का कलाकार को अभियान मा तयार भएको छ भने निर्देशन बिक्रम चौहान ले गरेका हुन् छायांकन बासु बराल सम्पादक मिलन बि क ले गरेका छन् हेर्नुस् भिडियो

    यसमा तपाइको मत

    ट्वीटर

    गित/संगीत बाट अन्य

    बासुदेव पोखरेलको शब्द सृजनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर‘बर्वर आसु झरोस’ गित सार्वजनिक

    बासुदेव पोखरेलको शब्द सिर्जनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर सजिएकाे लाेक दाेहाेरी गीत ‘बर्वर आसु झरोस’ सार्वजनिक भएकाे छ । गीतमा वसन्त लम्सालकाे लय सिर्जना रहेको छ । अनिश खड्काले निर्देशन...

    विशेष फिल्मसको प्रस्तुति दिपेन्द्र सिङ ठकुरीको डेउडा गित “रैन मेरा कोल ”सार्वजनिक

    काठमाडौ -संगित बिना मान्छेको जीवन अपुर्ण हुन्छ भन्ने कुरा जिवितै छ । कला हरेक मान्छेसंग हुन्छ फरक यति हो कसैले प्रस्फुटन गर्न सक्छ त कसैले सक्दैन । कलाकारले अनेक सृजनाको जन्म दिएको हुन्छ ।...

    गायक एल.बि चन्दको सुमधुर स्वरमा टिका जैशी र समिर खानको अभिनयमा ‘प्यारमा टेन्सन’ गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं- नेपालि गीतसंगीतको दुनियाँ पछिल्लो समयमा एक पछी अर्को गित बजारमा आएका छन् । आजभोली गीतमा केहि फरक खालका गित बजारमा आएका छन् । एल.बि चन्दको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ...

    रोधी घरमा शंकर बि शि र अपशारा गुरुङ नाच्दै सार्वजनिक भिडियो सहित

    रोधी घरमा शंकर बि शि र अपशारा गुरुङ नाच्दै सार्वजनिक भिडियो सहित भिम लुहार मलेशिया मलाका नेपाली लोक दोहोरी संगीत मा विभिन्न बजार मा आइरहेको को समयमा अहिले बिर्कुलै नयाँ दोहोरी गित आएको छ...

    सन्चिता शाही,सगुन शाही र तेजाश रेग्मीको दमदार अभिनय रहेको”वनपाले”गित सार्वजनिक,२४ घण्टा नबित्दै चुलियो चर्चामा(भिडियो)

    काठमाडौं-नेपाली लोकदोहोरी क्षेत्रका सर्जक तथा गायक तेजाश रेग्मीको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ गीत “वनपाले” भर्खर मात्र सार्वजनिक भएको छ । सार्वजनिक भए संगै गीत चर्चाको शिखर चुम्दै गरेको छ । गायक रेग्मीका...

    सबैको मन जित्दै सारेगामापा को बिजेता बने आयुश र प्रितम | एयरपोर्ट मै भब्य स्वागत

    भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्। प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितम आचर्य र आयुश केसी क्रमस: तेस्रो र चौथो...

    एचआईभी पिडित बाबुराम खत्रीलाई सहयोग,खुसीले रुदै मिडियामा ! कसले गर्यो यति ठुलो सहयोग ? हेर्नुहोस (भिडियो)

    काठमाडौं-हरेक मौलिक गीतको जगेर्ना गर्ने गायकको रुपमा पारीचित मौलिक गायक तथा सारंगि बादक हेमन्त कान्छा रसाइली र मोडल तथा सर्जक डि।आर सुजनको अडियो तथा भिडियो सहयोगमा एच आइ भि पीडित बाबुराम खत्रीको सहयोगार्थको लागि...

    “भगेरी चरी”गीतबाट एकाएका चर्चामा आएकी संगम शर्माको अभिनयमा ‘मुटु साटेर’गित सार्वजनिक

    काठमाडौं- नेपालि गीतसंगीतको दुनियाँ पछिल्लो समयमा एक पछी अर्को गित बजारमा आएका छन् । आजभोली गीतमा केहि फरक खालका गित बजारमा आएका छन् । आत्मा विश्वास फिल्मसको प्रस्तुति रमेश शेसी र अनुपा थापाको स्वरमा...

    चक्र वम र एलिशा शर्माको अभिनयमा “नांच पुतली”गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं-नेपाली लोकदोहोरी क्षेत्रका सर्जक उमेश मुस्कानको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ गीत “नांच पुतली” भर्खर मात्र सार्वजनिक भएको छ । सार्वजनिक भए संगै गीत चर्चाको शिखर चुम्दै गरेको छ ।उत्कृष्ट लय तथा शब्द...

    खप्तड डिजिटल म्युजिकको प्रस्तुति हर्क खडायतको मौलिक डेउडा गित”हिरालाल जोखुकी”म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ -संगित बिना मान्छेको जीवन अपुर्ण हुन्छ भन्ने कुरा जिवितै छ । कला हरेक मान्छेसंग हुन्छ फरक यति हो कसैले प्रस्फुटन गर्न सक्छ त कसैले सक्दैन । कलाकारले अनेक सृजनाको जन्म दिएको हुन्छ ।...