लोग्नेकै अगाडि घोडासँग एक युवतीले गरिन यस्तो हर्कत…, कारण यस्तो रहेछ (पढ्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, असार ६, २०७४

    बिपि कोइरालाको कथा कर्णेलको घोडामा एक महिला आफ्नो बुढो लोग्नेको साटो घरमा पालेको तन्नेरी घोडासँग लसपस गरेको प्रसंग पढ्न पाइन्छ । तर कथाको यो काल्पनिक प्रसंग अमेरिकाको अर्कान्सासमा बस्ने एक महिलाको जिवनमा भने मेल खाएछ ।

    यो घटना सन् २०१४ मा सार्वज्निक भएको थियो । जब एकजना महिलाले आफुले घोडासँग सेक्स गरेको र गर्भवती भएको दाबी गरिन् ।

    घोडासँगको संसर्गबाट रहेको गर्भलाई आफुले जन्माउन चाहेको पनि उनले बताएकी थिइन् ।

    ती महिलाले फेसबुकमा लेखेकी थिइन् की उनी १२ हप्ताकी गर्भवती छिन् । आफ्नो पेट जुन प्रकारले बढिरहेको छ त्यस अनुसार पेटभित्र घोडाको बच्चा नै बढिरहेको उनको ठम्याई थियो ।

    ती महिलाले फेसबुकमा लेखेकी थिइन्- ‘म र मेरा पतिले मज्जाले रक्सी पिएका थियौँ । त्यसपछि मैले घोडासँग सेक्स गरेँ । अहिले म गर्भवती हुँदा अल्ट्रासाउण्ड गराउन पनि डर लागिरहेको छ । यदि मेरो पेटभित्र घोडाको बच्चा नै रहे के गर्ने ? तर जे जुकै होस् आफूले पेटभित्र बढिरहेको गर्भलाई जन्माउन चाहेको उनको भनाइ थियो ।

    घोडासँग सेक्स गरेर गर्भ बोकेको भन्ने ती महिलाको फेसबुक पोष्ट निकै भाइरल बन्यो । सुरुमा त मान्छेहरु अचम्ममा परे । केहीले यसलाई पत्याए पनि र ती महिलाको खोजी पनि भयो । तर अन्ततः उनको त्यो फेसबुक पोष्ट हावादारी भएको पुष्टि भयो ।

    एजेन्सी

     

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य