एस्तो अचम्मको खबर :सुहागरातका दिन जब श्रीमान्ले श्रीमतीको घुम्टो खोलेर काखमा लिन खोजे तब श्रीमान्को सातो गयो, कारण यस्तो

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, असार ६, २०७४

    एजेन्सी । सुहागरातमा आफ्नी दुलहीलाई देखेर जो कोही पनि मोहित हुन्छ । त्यसपछि त्यो रात यादगार बन्छ । तर भारतको कन्नौजका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए लगत्तै उनको होस हवास नै उड्यो ।

    र घरपरिवारलाई बताए । घर परिवारले युवकको ससुरालले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भनेपछि घटना गुपचुप राख्न खोजियो ।त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य