सुन्दा विश्वास नलाग्ला तर यो साचो हो :देवर भाउजुले २ बर्षदेखिको प्रेमलाई बिवाहमा परिनत गरे, दाजुले घर छाडेर गए


  • -लालिगुराश सम्बाद दाता
  • आइत, पुस २, २०७४

    अचम्म अचम्मका घटनाहरु बेला बखत भैरहन्छन् । अझ यस्त अनौठा घटाहरु प्रायः छिमेकी देश भारतमा हुने गरेका छन् । भारतको बिहार राज्यको भागलपुरमा एक महिलाले आफ्नै श्रीमानका भाई अर्थात देवरसँग बिवाह गरेकी छिन् ।

    ३० वर्षका पवन गोस्वामी र प्रियंका गोस्वामीले २ बर्ष अघि बिवाह गरेका थिए । र, उनीहरुको १ छोरी समेत छन् । तर, देवर साजन गोस्वामी र भाउजु प्रेम सम्बन्ध रहेको थाहा पाएपछि परिवारको सहमतीमै उनीहरुले बिवाह गरेका छन् ।

    बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरुलाई सुम्पिदिएका छन् । बिहेपछि आमाले पनि छोरीलाई अब अंकललाई बाबा भन्नु भनेर सिकाएकी छिन् । एजेन्सी।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य