छात्राको प्रेममा पागल थिइन शिक्षिका, लिंग परिवर्तन गरेर गरिन् विहे, तर अन्त्यमा भयो नसोचेको ,पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • शनि, अशोज २०, २०७५

    असोज,२०/ केही वर्ष पहिले प्रेममा पागल बनेका दुई युवती पति पत्नी बनेर रहे। तर अहिले उनको प्रेमले पूर्णता पाउन सकेन्। सँगै बाच्ने सँगै मर्ने कसम खाएका यी जोडी अहिले अलग भएका छन्।

    यो घटना भारतको हरियाणाको हो। केही वर्ष पहिले एक शिक्षिका छात्राको प्रेममा पागत थिइन्। उनीसँग विवाह गर्नकै लागि उनले लिंग समेत परिवर्तन गरिन्। लिंग परिवर्तन गरेर पुरुष बनेपछि उनले ती छात्रासँग विवाह गरेकी थिइन्। उनले लिंग परिवर्तनका लागि १० लाख भारु खर्च गरेकी थिइन्।

    पाँच वर्ष पहिले एक स्कुलकी अविवाहित महिला शिक्षिका र अर्को जिल्लाको एक स्कुलकी छात्राको एक क्याम्पमा भेट भएको थियो। त्यही भेट उनीहरुको प्रेममा परिनत भयो र उनीहरु जीवनभर एक अर्कासँग पति पत्नी बनेर रहने योजना बनाए। त्यसैले महिला शिक्षिकाले यसका लागि लिंग परिवर्तन गर्ने सोच बनाइन्।

    त्यसपछि उनी १० लाख रुपैयाँ खर्च गरेर पुरुष बनिन्। त्यसपछि उनीहरुले विवाह गरे। सन्तानको इच्छा पूर्तिका लागि दुबैले एक बच्चालाई पनि धर्मपुत्रीका रुपमा लिएका थिए। तर उनीहरुको विवाह धेरै समय टिक्न सकेन्।

    जसका लागि शिक्षिकाले लिंग परिवर्तन गरेकी थिइन्, तिनै छात्राले उनीविरुद्ध घरेलु हिंसाको आरोपमा उजुरी दर्ता गरिन्। दुबैको साना साना कुरामा झगडा हुन थाल्यो र अन्तत उनीहरु दुबै सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगे।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य