लोक गायिका टिका पुन मध्यरातमा अस्पतालको बेडमा यो हालतमा !पूर्णकला बिसीले खोलिन सबै बास्तबिकता

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, फाल्गुन २, २०७५

    लोकप्रिय लोक गायिका पूर्णकला बिसी र गायिका टिका पुनको श्रीमान एक साथ् मिडियामा आएका छन।केहि दिन अगाडी गायिका टिका पुन अकस्मात बिरामी भए पछि उनको उपचारको लागि अस्पताल पुराइएको थियो तर उनि निको न भए पछि आकस्मिक सेवामा लगेर उनको अप्रेसन गरिएको छ।पेटको अप्रेसन गरिएको बताईए पनि एकिन सबै बाहिर भने आउन सकेको छैन ।

    पहिलो पटक मिडियामा देखिएका टिका पुनको श्रीमान आफ्नो श्रीमती पिडामा छटपटीरहेको देख्न नसकेको बताउछन।उनि केहि दिन अगाडी आफु भएकै ठाउँमा रहेको र उनलाई काठमाण्डौ पठाए लगातै यस्तो घटना घटेको बताउछन ।मिडियामा उनि र टिका बीच को सम्बन्धको बिषयमा आएको टिपाटिप्पणी पनि गलत रहेको बताउछन उनि भन्छन’टिका र मेरो सम्बन्ध मजबुत छ हामी बीच कुनै खटपट छैन’हेरौ टिका पुनको बिषयमा पूर्णकला बिसी र टिकाको श्रीमान संग गरिएको कुराकानी :

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    जिबन राई र रिना थापा मगरको “भिडियो कल”मा यस्तो सम्म भयो (हेर्नुहोस)

    नेपाली लोक दोहोरी क्षेत्रमा फेरी अर्को उत्कृष्ट सृजना बजारमा आएको छ।पछिल्लो समय निकै चर्चामा रहेका निर्देशक शिव बिकको दम्दार निर्देश रहेको नया गीत न मान है सरम भर्खर मात्र सार्बजनिक भएको छ ।एक पछि...

    पहिलोपटक अनमोलसंग होलि खेल्दै प्रधानमन्त्री ओली,अनमोल केसीलाई के भने केपी शर्मा ओलीले?हेर्नुहोस

    लामो समय पछि प्रधानमन्त्री केपी शर्मा ओलि चलचित्र हेर्नको लागि हलमा पुगेका छन।सुपरस्टार भुवन केसीको छोरा अनमोल केसीको चलचित्र क्याप्टेन हेर्न प्रधानमन्त्री ओली हल सम्म पुगेका हुन्।चलचित्र हलमा प्रधानमन्त्रीलाई भेट्न नायक नायिका देखि चलचित्रका...

    भद्रगोलको पाडे र मनोज गजुरेल एक साथ् स्टेजमा आधा घण्टा सम्म हँसाएर मुर्छा पारे!हेर्ने लाखौको भिड

    नेपाली हास्य कलाकारिताका राजा भनेर चिनिने चर्चित हास्यकलाकार मनोज गजुरेल र अर्जुन घिमिरे पाडेले एक साथ् होलि बिशेष मनाएका छन।पहिलोपटक एकै स्टेजमा देखिएका हास्यकलाकारहरुको टिम भित्र यी दुई पनि चिच्याई चिच्याई दर्शकलाई आंफ्नो नजिक...

    पारस खड्का र धुर्मुस सुन्तलीले स्टार अनमोल देखि प्रदिप खड्का सम्मलाई यसरी क्रिकेट मैदानमा भिडाउदै

    ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी अर्को एक ससक्त कार्यक्रम हुने भएको छ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालामाको लागि सहयोगार्थ क्रिकेट खेल हुने भएको छ। नेपालका चर्चित चर्चित कलाकार देखि खेलाडी...

    १४ बर्षीय बालिकाको अन्जु पन्तको भन्दा मिठो आवाज !परिवारमा बिचल्ली बुबाको मृत्यु आमाको अबस्था नाजुक(भिडियो हेर्नुहोस)

    पछिल्लो समय युटुबमा नया प्रतिभाहरुको खोजि प्रसस्तै देखिन्छ सोहि क्रममा एउटा यस्तो अदभुत आवाज मिडियामा आएकी छिन्।उदयपुरको कटारीकि १४ बर्षीय बालिका मनिशा गजमेर मिडियामा देखिएकी हुन्।सुमधुर आवाज भएकी मनिषालाई धेरैले अन्जु पन्त भन्दा कम...

    युटुबमा आएको केहि दिन बित्न नपाउदै टिक टक देखि जताततै हिट बिष्णु माझी र मौसम गुरुङको आवाजमा रहेको ‘हारे मैले'(भिडियो)

    लोकप्रीय युवा गायक मौसम मौसम गुरुङ र बिष्णु माझी आवाजमा सार्वजनिक भएको हारे मैले बोलको गीतले राम्रो प्रतिक्रिया पाएको छ । ओम छिनालको लय शब्द सिर्जनामा रहेको गीतको म्युजिक भिडियोमा गायक पनि मौसम गुरुङ...

    सबैको अत्यधिक प्रतिक्षामा बलिदान,करिव एक हप्ता लगायर म्युजिक भिडियो,अहिले सम्मकै धेरै लगानी

    करिव एक हप्तामा सात लाख भन्दा धेरै खर्च गरेर तयार हुन लागेको नयाँ गीत बलिदानको फस्ट लुक सार्वजनिक भएको छ । नेपाली लोकदोहोरीको इतिहाँसमै पहिलो पटक केलिकप्टर प्रयोग गरि भिडियो निमार्ण गरिएको सो गीतको...

    सुरेश चोखाल र करिश्ना सिडारिको आवाजमा डेउडा गित”झल्का लाईगै साली”म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । सुरेश चोखालाको प्रस्तुति लोक देउडा गित “झल्का लाईगै साली”म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयम शुरेश चोखालको...

    पत्रकार रबि लामिछानेलाई ठाडो चेतावनी दिदै दिल निशानिले भने :मानसिक रोगको औषधि खानुहोस-हेर्नुहोस पत्रकार र दिल निशानीको चर्काचर्की

    काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेको भनाईको खण्डन पछिल्लो समय ब्यापक हुन थालेको छ। उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनि नभनेको प्रतिक्रिया दिए संगै एता अर्का लेखक तथा विश्लेषक...

    सज्जन धामीको लोकपप गित”लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । लोकपप गायक सज्जन धामिको समधुर आवाजमा लोक पप गित “लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक भएको...