सकेनन् बिबाद खेप्न पशुपतिले !अन्तत हटाए युटुबबाट ‘लुट्न सके लुट’-यस्तो छ पशुपति शर्माको स्टाटस

  • -लालिगुराश सम्बाद दाता
  • शनि, फाल्गुन ४, २०७५

    पछिल्लो समय केहि दिन देखि युटुबमा भाइरल देखिएको गीत लुट्न सके लुट’भर्खरै युटुबबाट हटाईएको छ।प्रधानमन्त्री देखि राष्ट्र्रपति कार्यालय सम्म कोलाहल भए संगै उक्त गीत पशुपति शर्माले आफ्नो सामाजिक संजालमा स्पष्टीकरण सहित हटाएका छन भने गीत फेरी बजारमा आउने उनले आफ्नो सामाजिक संजालमा लेखेका छन।उनि भन्छन’गीतका केहि शब्दले मेरो सुभाचिन्तकहरुको मन दुख्यो अब दुखाउन चाहन्न’।यस्तो छ उनको फेसबुक स्टाटस

    आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !
    हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

    सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

    मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

    सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

    र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

    धन्यवाद ।
    पशुपती शर्मा

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    गरिब भोकै यो देशमा गुण्डकै राज यो देशमा !जे गरेनी चल्यो ?हेर्नुहोस राम कुमार कार्कीको कारुणिक भिडियो

    काठमाण्डौ-घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि चन्चले नानि लगाएतका गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् ।कुनै पनि लोक...

    छोटो समयमा नै “ताराबाजी लै लै”युटुब देखि टिकटकमा भाईरल (भिडियो)

    काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका...

    मोडल करिश्मा ढकाल र काजिस श्रेष्ठको दमदार अभिनयमा “ओई चम्फा”गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं-विशेष फिल्मसको अफिसियल युटुबमा भखरै मात्र सार्वजनिक भएको “ओंए चम्फा”गीतमा शोभा थापा र कमल खत्रीको सुमधुर स्वरमा रहेको छ । गायक गायिका स्वयमको शब्द तथा विजय थापाको लय रहेको यस गीतमा र्र्याप भने...

    गायक तथा हास्याकलाकार जनक साउदको मौलिक डेउडा गित”लालेकी छोरी”सार्वजनिक,६ घण्टा नपुग्दै युटुबमा बन्यो भाईरल

    काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । अहिले बिबाह पार्टी भोज भतेरमा हिन्दी...

    युटुबबाट केटा खोजिरहेकी सोनीकालाइ आयो अचम्म महिलाको बिबाह प्रस्ताब,३ जना संग बिहे गर्ने तयारी!

    पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले...

    वर्षौ हराएकी चर्चित गायिका विष्णु माझि माथि “अनुसन्धान”(भिडियो)

    काठमाडौँ- बिष्णु माझीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको आवाज हो । नेपाली लोक संगीतका बादसाह सबैका मनका ढुकढुकी बहुचर्चित गायिका विष्णु माझी र नव गायक अशोक बिकको सुमधुर आवाज रहेको धुन...

    सर्जक एकनारायण भण्डारीलाइ फाप्यो छिपछिपे पानीमा लेउ,हप्ता दिनमै ८ लाख भन्दा बढीले हेरे

    कमल सरगम-काठमाण्डौ।बिष्णु माझीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको गीत छिपछिपे पानीमा लेउ हप्ता दिन बित्न नपाउदै ८ लाख भन्दा बढी दर्शकले गीतलाई माया गरेका छन। नेपाली लोक संगीतका बादसाह सबैका मनका...

    नेपालको पहिलो करोडपतिले अहिले सम्म फेसबुक चलाउन जान्दैनन !बिजेताले खोले करोडपति जित्नुको भित्री रहस्य

    काठमाडौं। नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ । शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरका राजीव जैन हुन् । जैन एमबीए डिग्री होल्डर हुन् साथमा...

    पहीलो करोड पती विजेता राजीव जैनलाई गरिएको १२ कडा प्रश्न,उतर दिन नसकेर भए असिनापसिना

    काठमाडौं। नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ । शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरका राजीव जैन हुन् । जैन एमबीए डिग्री होल्डर हुन् साथमा...

    लोक गायिका पूर्णकला बिसी अकस्मात आक्रोश हुदै मिडियामा आईन,कसले के गर्यो त्यस्तो?हेरौ भिडियो कुराकानी

    लोक गायिका पूर्णकला बिसी आक्रोसित हुदै मिडियामा आएकी छिन।गीत संगीतको पेरिफेरीमा आफुलाई लागेको आरोप सहित उनि मिडियामा आएकी हुन्।बर्षौ देखि दोहोरी क्षेत्रमा उनको बेग्लै चर्चा छ।उनको नया गीत यो बेला बजारमा छ।गीतकै बिषयमा उनले...