हाम्रो भगवान रबि लामिछानेलाई जिन्दाबाद !रबि लामिछानेकै लागि तीजमा ब्रत बस्ने भईन गायिका शान्ती श्री परियार

  • -लालिगुराश सम्बाद दाता
  • शनि, असार ३०, २०७५

    कमल सरगम -काठमाण्डौ ।पत्रकार रबि लामिछाने जिन्दावाद नामक चर्चित गायिका शान्ति श्री परियार र सन्तोष बस्नेतको आवाजमा रहने गीत स्टुडियो मालाश्री रेकर्ड भएको छ। रेकर्ड भएको उक्त गीतमा शब्द भने सन्ध्या केसीको रहेको छ भने गणेश अधिकारीको लय रहेको उक्त गीतको भिडियो केहि दिनमै बाहिर आउने शुभारम्भ डिजिटल म्युजिक प्रालिका संचालक शम्भु कुँवरले जानकारी दिनुभएको छ गीत कस्तो बनेको छ हेरौ लाइभ भिडियो सहित :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य