रुघा लागेर बन्द भएको छ ? यसरी सजिलै खुलाउनुस नाक

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, बैशाख १०, २०७६

    काठमाडौँ । तपाई रुघा लागेर हैरान हुनुहुन्छ ? रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आइदिन सक्छ । अझ रातमा रुघा लाग्यो भने त मीठा सपना आउनुको साटो दुःस्वप्न आइदिन्छ । सजिलो गरी सास फेर्नका लागि तपाईं यता र उता कोल्टे फेरिरहनुपर्ने हुन्छ । तर यहाँ दिइएका दुईवटा टिप्स फलो गर्नुभयो भने बन्द नाक खुल्छ ।

    १ जिभ्रो र अक्युप्रेसर च्यापुमा लगेर जिभ्रोको टुप्पो केही सेकेन्डका लागि थिचिरहनुस् । त्यसपछि बिस्तारै जिभ्रोलाई सहज बनाउनुस् । फेरि फेरि त्यही अभ्यास गरिरहनुस् ।

    यही बेलामा चोरी औंला र माझी औंलाले निधारमा आँखीभौंको बीच भागमा एक सेकेन्डका लागि थिच्नुस् अनि रोकिनुस् । फेरि फेरि यो क्रिया दोहो-याउनुस् ।

    यी दुवै अभ्यास एकैचोटि गर्नुस् । पच्चीस सेकेन्डसम्म यो क्रिया दोहो-याइरहनुभयो भने बन्द नाक खुल्छ ।

    २ सास रोक्नुस् गहिरो सास लिनुस् । त्यसपछि टाउको पछिल्तिर झुकाउनुस् र चोरी औंला र बुढी औंलाले थिच्नुस् । सम्भव भएसम्म यसरी नाक थुनेर उभिनुस् । साह्रै गाह्रो भएपछि मात्र औंला हटाउनुस् ।

    यो प्रक्रिया नाक नखुलुन्जेलसम्म दोहो-याउनुस् । राति सुत्नुअघि यी अभ्यास गर्नुभयो भने आनन्दपूर्वक सुत्न सक्नुहुन्छ अनि रातभरिमा ठीक पनि हुनुहुन्छ ।

    एजेन्सी

    यसमा तपाइको मत

    ट्वीटर

    स्वास्थ्य-जीवनशैली बाट अन्य

    ३ घण्टा सम्म यौन आनन्द दिन्छ प्याजले / कसरी प्रयोग गर्ने ? हेर्नुहोस यहाँ

    प्याजको सेवन गर्न तपाई कति रुचाउनु हुन्छ ? वा सेवनमा धेरै भएको त छैन् ? वा त्यसको बास्ना मन पर्दैन ? वा सेवन गर्न उचित मान्नु हुन्न ? तर प्याजका धेरै उपयुक्तता मध्य एक...

    टन्सिल के हो ? कसरी बच्ने ?

    टन्सिल रोग होइन । जनमानसमा घाँटी दुख्नेबित्तिकै टन्सिल भयो भन्ने धारणा छ, जुन गलत हो । घाँटी दुख्नुका अनेक कारण हुन्छन् । टन्सिल भनेको शरीरको कलेक्सन अफ लिम्फोर टिस्यु हो, जसमा शरीरले उत्पादन गर्ने तत्वहरु...

    तुलसीले स्वास्थ्यमा हुने फाइदाहरु के -के हुन् |

    हिन्दूधर्मावलम्बीले बिष्णु भगवान रूपमा पुज्ने तुलसी (बेसिल)को वैज्ञानिक नाम ओसिमम स्नाक्टम हो । होलिबेसिलको नामले प्रचलित तुलसी दक्षिणपूर्वी एसियामा पाइने ३० देखि ६० सिएमसम्म लम्बाइको बहुउपयोगी वनस्पति हो । साना–साना हाँगामा झाँगिने तुलसीलाई...

    वीर अस्पतालको ताला प्रहरीले खुलायो,

    काठमाडौं । आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । प्रहरीले ताला खुलाए पनि डाक्टरहरुले कार्यकक्षमा बिरामीहरुको स्वास्थ्य परीक्षण भने गरेका छैनन् । वीर अस्पतालका निर्देशक...

    दुवै मृगौला पिडित ११ वर्षीय बालिका दुर्गा साउदलाई सहयोगको याचना

    काठमाडौं । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६ कि ११ बर्षिय बालिका दुर्गा साउदको दुबै मृगौला फेल भएकाले उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६,...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    पुरुषको तुलनामा साच्चै नै महिलामा यौन चाहना कम हुने हो त ? आखिर किन हुन्छ त यस्तो . ….

    अक्सर के देखिन्छ भने, यौनका लागि पुरुष नै सधै तत्पर हुनुपर्ने । अर्थात पुरुषको इच्छा अनुसार नै महिलाहरु यौनका लागि तयार हुन्छन् ।यौनमा महिला अग्रसर हुँदैनन् । दम्पतीबीच हुने यौन सम्बन्धमा श्रीमानको इच्छा सर्वोपरी...

    म बाच्न चाहान्छु -मलाई बचाउनुहोस ! बिचरा यी बालकको दर्दनाक जीवन,हेर्नुहोस भिडियो

    काठमाडौं – हेरेक ब्यक्तिलाई रोग लाग्छ तर बिबेक अर्याललाई यस्तो रोग लाग्यो जुन रोग लाखौं मध्यमा एक जनामा देखा पर्छ । जे सोचिन्छ त्यो हुँदैन जिबनमा भन्ने भनाइ झै अर्गखाँचीका तीन बर्से बालक बिबेक...

    सपना देख्दा दिमागमा के हुन्छ त ? थाहा पाईराख्नुहोस निन्द्राले दिमाग र शरीरलाई गर्ने यस्ता फाइदा !!!

    निन्द्राले गर्ने काम धेरै पहिलेदेखि नै वैज्ञानिकहरूका लागि रहस्यको विषय रहँदै आएको थियो । तर कैयौँ आधुनिक अनुसन्धानहरूले निन्द्राले दिमाग र शरीरलाई गर्ने फाइदाबारे नयाँ नयाँ जानकारी बाहिर ल्याएका छन् । यी अनुसन्धानहरूले...

    हास्दा मात्र होइन अब रुदा पनि यस्ता अपत्यारलाग्दा प्रचुर फाइदा ,निर्धक्क भएर रुनुहोस् !

    आँखाबाट आँशु बगाउनुलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । जबकि रुनु भनेको शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । तर, यो शारीरिक क्रिया भए पनि भावनासँग जोडिएको विषय पनि हो । जब हामी दुःख-बोध...