आजको मौसम तालिका ; हावाहुरी चल्ने र मेघगर्जनसहित पानी पर्ने संभावना

  • -लालिगुराश सम्बाद दाता
  • बुध, जेष्ठ २९, २०७६

    काठमाडौं । आज देशका केही स्थानमा मेघगर्जन र हुरीबतास सहित वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकको पश्चिमी भेगमा दिउँसोदेखि पूर्ण रुपमा बादल लाग्ने जनाएको छ।

    आज पूर्वी तथा मध्य भागका केही स्थानमा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।

    आजको मौसम तालिका

    दिउँसो : देशका पश्चिमी भू-भागहरूमा सामान्य देखि पूर्ण बदली रहि पूर्वि र मध्य भू-भागहरूमा आंसिक देखि सामान्य बदलि रहनेछ। पुर्वी तथा मध्य भु-भागका थोेरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

    राति : देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। पुर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

    यसमा तपाइको मत

    ट्वीटर

    स्वास्थ्य-जीवनशैली बाट अन्य

    नेपाल भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागी बन्द

    उद्धव सिंह धामी, असार २ दार्चुला । नेपाल–भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने भएको छ । नेपाल–भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थितको झोलुंगे पुल चार दिनका लागि बन्द गर्न लागिएको हो । तर...

    बझाङमा जिप दुर्घटना ! २ महिला १ बालक सतित ९ जनाको गयो ज्यान

    काठमाडौं । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। भने घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरूको उद्वार भइरहेको छ । उद्धारका लागी हुम्लाबाट हेलिकप्टर आउने भनिए पनी खराब...

    किन ? गर्छन आफै जानी-जानी बलत्कार – दुई महिलालाई ट्रकमा राखेर दिउँसै जंगल लगेर सामुहिक बलात्कार !

    काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधको जत्ति निन्दा गर्दा पनी सायद कमै हुन्छ । तर नेपालमा पछिल्ला दिनहरुमा लगतार बलात्कारका घटनाहरु बढ्दै गएका छन् । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी...

    ब्लू क्रस अस्पतालले भित्र्यायाे नयाँ प्रविधि-यसरि हुन्छ बिरामीको उपचार

    असार २ , काठमाडौं । करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ । त्यस हस्पिटलले केहि समय...

    अघोरी बाबाले चर्चामा आएका बाबाको चर्तिकला प्रदाफास ! बलत्कार देखि गाजा काण्ड ,हेर्नुहोस(भिडियो)

    काठमाडौं-२० बर्ष अघिबाट मसानघाटमा अरु भन्दा छुट्टै पहिचान बनाउदै साधु बाबा काठमाडौँ सुन्दरीजलको एउटा घाटमा रहेको अघोरी बाबाले भुत प्रेतसंग कुराकानी गरेर म बसिरहेको छु मसानघाट नै आफ्नो घर रहेको उनि बताउदै आएका थिए...

    जङ्गली च्याउको करामत – पाल्पामा रुवाबासी ! ६ जनाको गयो ज्यान ४ जनाको उपचार हुदै

    पाल्पा। निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये...

    सुकेधारा बम विष्फोटः मृत्यु हुनेको संख्या ५ पुग्यो ,विप्लव कार्यकर्ता रामकुमार श्रेष्ठको शनिबार मृत्यु

    काठमाडौं। नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गराएको बम विष्फोटमा परी थप एक जनाको मृत्यु भएको छ । यससँगै जेठ १२ गते काठमाडौँमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।...

    बाँझोपन हुनुमा श्रीमान–श्रीमतीको भूमिका बराबर

    जेठ, ३१, काठमाण्डौ । निः सन्तान अर्थात, बाँझोपनको समस्याले नेपाली समाज नै विभाजित छ । कुनै घरपरिवारमा सन्तान उत्पादन हुन सकेन भने महिलालाई नै दोषी बनाउने प्रचलन छ । तर बाँझोपनको कारणमा पुरुष...

    फेरी गयो भूकम्प ! बैशाख १२ गतेको महाभूकम्पको पराकम्प हो बताईएको छ

    काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको...

    बालकुमारको निधन ! आइतबार काठमाडौंका निजी विद्यालय बन्द

    काठमाडौं– निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले आइतबार काठमाडौँका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्याब्सनले एक सूचना जारी गर्दै आइतबार काठमाडौँका सम्पूर्ण निजी विद्यालय बिदा दिने निर्णय गरेको...