सुगर रोगीले खानैपर्ने १२ प्रकारका खानेकुरा!!जानीराखौ

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, असार ६, २०७४

    चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ । यो रोगको एकिन उपचार अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
    त्यसैले ब्लड सुगर लेभल घटाउन विभिन्न विधिहरु अपनाइन्छ । मधुमेहका रोगीहरुले जे पायो त्यहीँ खानेकुरा खान पनि हुँदैन । त्यसले झनै ठूलो असर पार्छ ।

    यहाँ केही त्यस्ता खानेकुराको विवरण प्रस्तुत गरेका छौँ, जो मधुमेह रोगीले मज्जाले खान हुन्छ, अर्थात् मधुमेह नियन्त्रणका लागि खानैपर्छ ।

    १. मेवा

    २. जैतुनको तेल

    ३. सिमी

    ४.दही

    ५.माछा

    ६.सुन्तला

    ७.हरियो सागपात

    ८.गोलभेँडा

    ९.फर्सी

    १०.स्ट्रबेरी, काफल

    ११.गहुँ

    १२.तिते करेला

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य