कस्ता कस्ता पुरुष संग आकर्षित हुन्छन यौन सम्पर्क गर्न महिलाहरु ?पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, असार ८, २०७४

    महिला र पुरुषवीच हुने सेक्स सम्वन्ध वारे अनेकौं अनुसन्धान भएका छन् र ती अनुसन्धानले धेरै निष्कर्ष निकालेका पनि छ ।यस्तैमा हालै गरिएको एक सर्भेक्षणले महिलाहरू यस्ता पुरुषसंग सेक्स सम्वन्ध राख्न चाहन्छन् जसको शरीरमा ठूलाठूला ट्याटु कुँदिएका हुन्छन् भन्ने निष्कर्ष निकालेको छ ।

    ट्याटुवाला पुरुषसंग महिलाहरू बढी आकर्षित हुने गरेको पाइएको हो । अनुसन्धानमा साढे दुई हजार महिला र पुरुषलाई सहभागि गराइएको थियो । महिला, पुरुष दुवैले यस तथ्यलाई पुष्टि गरेको बताइएको छ । जवकी शरीरमा ट्याटु कुँद्नु स्वास्थ्यका लागि खतरनाक बताइन्छ । यसले छालाको इन्फेक्सन् हुने खतरा हुने गर्छ ।

    एउटै निडिलले धेरैजनामा ट्याटु कुँदिएको छ भने एचआइृभीको खतरा हुनुका साथै यसमा प्रयोग हुने रंगले क्यान्सरसम्मको डर हुने चिकित्सकहरूले बताएका छन् । तर, अनुसन्धानले के देखाएको छ भने शरीरमा ठूला ट्याटु हुनेसंग महिला विना सोचविचार सेक्स लागि तयार हुने गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य