सागर आलेको दाजुभाइलाई लन्डन सांझमा पैसाको माला


  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर २०, २०७४

    काठमाडौँ
    मङ्सिर २०
    नेपालमा पहिलो पटक संचालन नेपाल आइडल top 5 बाट बाहिरिएका सुमधर स्वरका धनि पर्तिभाशाली गाएक सागर आले अहिले देशमा मात्रै नभई विदेशका कार्यक्रममापनि निकै ब्यस्त छन् अहिले निकै चर्चाको शिखर चुम्दै छन्| आफ्नो छुट्टै छबी बनाउदै गरेका सागर अहिले कार्यक्रमको शिलसिलामा लन्डनमा छन् सागर एक्लै नभई सागरको दाई पनि संगै लन्डन मा पुगेका छन् उनीहरु लन्डन पुग्दा भव्यताका साथ् स्वागत भएको छ |
    लण्डनमा आयोजित लन्डन सांझमा पुगेका दाजुभाइलाई पैसाको मालाले स्वागत गरेका छन्

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य