उद्योग मन्त्री मातृका यादब एक्कासि पुगे दिल्ली,बाहिरियो भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग गोप्य भेटवार्ता

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, चैत्र ६, २०७४

    काठमाडौं-उद्योग मन्त्री  अचानक दिल्ली पुगेका छन् ।

    दिल्लीमा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन् ।

    विदेश मन्त्रालयका प्रवत्ता रवीशकुमारले मन्त्री यादव र स्वराजवीच व्यापार र विकासमा आपसीहितका विषयमा कुराकानी भएको जनाएका छन् ।

    मन्त्री यादव के कार्यक्रमका लागि दिल्ली गएका हुन भन्ने खुलेको छैन् ।

    केपी ओली नेतृत्वको सरकारलाई चिनियाँ निकट भनेर अन्तराष्ट्रिय संचारमाध्यले समाचार दिने गरेका छन् ।

    यस अघि ओली प्रधानमन्त्री नहुँदै स्वराज भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेपाल आएकी थिइन् ।

    सो क्रममा उनले ओलीसहितका शीर्ष नेतासँग भेट गरेकी थिइन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य