सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

  • -लालिगुराश सम्बाद दाता
  • सोम, फाल्गुन २७, २०७५

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् ।

    हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म उनको फिल्म इदमा नै रिलिज भएको छ । यसैबीच सन् २०१३ मा उनका साथी शाहरुख खानको चेन्नई एक्सप्रेस इदमा रिलिज भयो ।

    रोचक कुरा के छ भने इदको मौकामा सलमानसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्न कोही पनि तयार हुँदैनन् । अर्थात्, इद रिलिजमा सलमानको एकछत्र राज छ तर सन् २०२० मा अक्षय कुमार सूर्यवंशी बनेर बक्स अफिसमा आउँदै छन् । खबरका अनुसार सलमानको दबंग थ्री वा संजय लिला भंसालीको फिल्म २०२० को इदमा रिलिज हुने बताइएको थियो । तर यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

    यस्तै, अक्षय कुमारले इदमा फिल्म रिलिज गर्ने खबरमा प्रशंसकले ‘के उनी जानीजानी सलमानसँग प्रतिस्पर्धा गरिरहेका छन् ?’ भनेर सोधिरहेका छन् । अक्षयले सन् २०२० को इदमा आफ्नो फिल्म रिलिज गर्नुअघि सलमानलाई सोधेको पनि बताइन्छ । अक्षयले सूर्यवंशीको रिलिज मिति घोषणा गर्नुअघि सलमानलाई फोन गरेको भारतीय मिडियाले बताएका छन् ।

    स्रोतका अनुसार सलमानले अर्को वर्षको इदमा उनको कुनै फिल्म रिलिज हुँदै छ भनेर सोध्दा उनले अहिलेका लागि आफ्नो सबै ध्यान यसवर्ष इदको मौका रिलिज हुने फिल्म भारतमा केन्द्रीत भएको बताए । त्यसपछि अक्षयले सलमानसँग आफ्नो फिल्म सूर्यवंशी अर्को वर्षको इदमा रिलिज गर्ने मनसाय व्यक्त गरे । अक्षयको कुरामा सलमानले केही बेर सोचे र त्यसपछि उनले अक्षयलाई सूर्यवंशीका लागि ग्रीन सिग्नल दिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    स्वास्थ्य-जीवनशैली बाट अन्य

    गरिब भोकै यो देशमा गुण्डकै राज यो देशमा !जे गरेनी चल्यो ?हेर्नुहोस राम कुमार कार्कीको कारुणिक भिडियो

    काठमाण्डौ-घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि चन्चले नानि लगाएतका गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् ।कुनै पनि लोक...

    छोटो समयमा नै “ताराबाजी लै लै”युटुब देखि टिकटकमा भाईरल (भिडियो)

    काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका...

    मोडल करिश्मा ढकाल र काजिस श्रेष्ठको दमदार अभिनयमा “ओई चम्फा”गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं-विशेष फिल्मसको अफिसियल युटुबमा भखरै मात्र सार्वजनिक भएको “ओंए चम्फा”गीतमा शोभा थापा र कमल खत्रीको सुमधुर स्वरमा रहेको छ । गायक गायिका स्वयमको शब्द तथा विजय थापाको लय रहेको यस गीतमा र्र्याप भने...

    जङ्गलकोको एकान्ता होटलमा भेटिएकी एक महिलाको शरीरभरि चोट,श्रीमानको विदेशमै ज्यान गएपछि सासुले घरबाट निकालिन,परिवारको बिल्लीबाठ

    एउटा नारी जो आफ्नो सिन्दुरको लागि माइती त्यागेर घर सम्म पुग्छिन त्यो नारीको जीवनमा एउटा बज्रपात थपिन्छ।घरमा पुग्दा श्रीमानको पहिलेनै बिबाह भएको र जेठी श्रीमती घरमा रहेको आफुलाई ढाटेर बिचल्ली बनाउछ श्रीमानले।यो यही कहानी...

    गायक तथा हास्याकलाकार जनक साउदको मौलिक डेउडा गित”लालेकी छोरी”सार्वजनिक,६ घण्टा नपुग्दै युटुबमा बन्यो भाईरल

    काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । अहिले बिबाह पार्टी भोज भतेरमा हिन्दी...

    प्रधानमन्त्री ओलीलाई गोप्य रुपमा भेटेर आएका सुरेन्द्र केसीले किन सरकारलाईनै भने राष्ट्रघाती?

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    युटुबबाट केटा खोजिरहेकी सोनीकालाइ आयो अचम्म महिलाको बिबाह प्रस्ताब,३ जना संग बिहे गर्ने तयारी!

    पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले...

    वर्षौ हराएकी चर्चित गायिका विष्णु माझि माथि “अनुसन्धान”(भिडियो)

    काठमाडौँ- बिष्णु माझीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको आवाज हो । नेपाली लोक संगीतका बादसाह सबैका मनका ढुकढुकी बहुचर्चित गायिका विष्णु माझी र नव गायक अशोक बिकको सुमधुर आवाज रहेको धुन...

    ललितपुर अन्जना हत्याकाण्डले लियो भयानक रुप:अन्ततःवडाअध्यक्ष स्थानीय सम्मले खोले हत्याको रहस्य-के यो सत्य हो?

    नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमायो। गीतमा अडियो इन्जिनियरिङ गरेका थिए उज्वल महतले। उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ। आफ्नै घरमा बुहारीको निर्मम हत्या गरेको आरोपमा...

    सर्जक एकनारायण भण्डारीलाइ फाप्यो छिपछिपे पानीमा लेउ,हप्ता दिनमै ८ लाख भन्दा बढीले हेरे

    कमल सरगम-काठमाण्डौ।बिष्णु माझीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको गीत छिपछिपे पानीमा लेउ हप्ता दिन बित्न नपाउदै ८ लाख भन्दा बढी दर्शकले गीतलाई माया गरेका छन। नेपाली लोक संगीतका बादसाह सबैका मनका...