यो मिडियाहरु मलाइ पटक्कै मन पर्दैन :प्रथम उपराष्ट्रपति (भिडियो सहित)

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, पुस २८, २०७४

    प्रथम उपराष्ट्रपति परमानन्द झा अहिले ‘रिटायर्ड’ जीवन ब्यथित गर्दैछन् । उपराष्ट्रपति हुनुअघि उनी न्यायाधीश थिए । उनले न्याय क्षेत्रमा समेत चार दशक विताएका थिए ।
    ‘रिटायर्ड’ जीवन कसरी वितिरहेको छ ? राष्ट्रपति हुने इच्छा छ कि छैन ? आदि उनको जीवनमा महत्वपूर्ण विषयमा उनै प्रथम उपराष्ट्रपति झासँग एस. के. बैश्यले गरेको कुराकानीको सम्पादीत अंश ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य