अर्काको नागरिकता लिएर म्यादी प्रहरीमा भर्ना भएपछि

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, मंसिर ६, २०७४

    अछाममा प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका भर्ना भएका म्यादि प्रहरी मध्ये एक जना नक्कली म्यादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादि प्रहरी मध्ये १ जना नक्कली म्यादी प्रक्राउ परेका हुन् ।

    तुर्माखाद गाउपालिका वडा नम्बर ४ बस्ने १८ बर्षिय सुरेश नेपालीले अर्काको नागरिकता पेश गरेर म्यादीमा भर्ना भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाईएको बताईएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य