तपाईमा एस्तो लक्षण देखा पर्छ ?हो तपाईलाई साढे साताको दशाले छोएको छ (यी बिधि पुरा गर्नुहोस तत्काल छुटकारा पाउनुहुनेछ)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, मंसिर १३, २०७४

    ज्योतिषका अनुसार हरेक व्यक्तिको जीवनलाई सौर प्रणालीको विभिन्न ग्रहले प्रभावित गर्छन्। यी ग्रहको कारणले मानिसको जीवनमा राम्रो समय नि आउन सक्छ नराम्रो समयनि आउन सक्छ। यदि खाटमुनि केहि बिशेष चिज राखियो भने जसको पनि नरम्रो समय टाढा हुनसक्छ। आज हामी तपाइलाई यस्तै केहि उपाय बताउन जाँदै छौ। यदि कुण्डलीमा सुर्यको नराम्रो प्रभाब छ भने खाटमुनी तामाको भाँडोमा पानि राख्नुस वा सिरानीमुनि रातो चन्दन राख्नुस। चन्द्रको कारणले जीवनमा समस्या आइरहेको छ भने खाटमुनी चाँदीको भाँडोमा पानि वा चाँदीको गहना राख्नुस। मंगलले गर्दा समस्या भैरहेको छ

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य