को हो ज्योति मगर म चिन्दिन ? च्यालेन्ज गर्छु ज्योति मगर भन्दा म नै एक नम्बर हुँ(हेर्नुहोस भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • सोम, साउन २८, २०७५

    नेपाली मिडियामा सायद मेघना मगर भनेर नचिन्ने कमै हाेलान, माेडलिङ तथा नृत्य क्षेत्रमा अाफ्नाे पाैरखले दर्शककाे मन जित्न सफल एक मगर समुदायमा हुर्केकि हुन् मेघना मगर ।
    उनले म्युजीक भिडियो उतिकै अभिनय गरिसक्नु बहेको छ । रुपन्देही जिल्लामा जन्मेकी मेघना मगर पढाईको सिलसिलामा काठमाडौँ प्रवेश गरेकी हुन् । लामो समय देखि नित्य र मोड्लिंग छेत्रमा संघर्षरत, नृत्यांगना एवंम मोडल पनि हुन् उनी । भविष्यमा सफल कोरीयोग्राफरको रुपमा चिनिन चाहने उनीले काठमाण्डौलाई कर्म थलो बनाइन ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य