भूलेर पनि यी ५ चीज अनुहारमा लगाउन हुँदैन, जसले कालोपन बढाउँछ

  • -लालिगुराश सम्बाद दाता
  • शनि, पुस ८, २०७४

    -भूलेर पनि यी ५ चीज अनुहारमा लगाउन हुँदैन, जसले कालोपन बढाउँछ-
    जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ । यसकारण ब्यूटी एक्सपर्टस, केही चीजहरू छालामा प्रयोग नगर्न सल्लाह दिने गर्दछन्, जसमा यस्ता ६ किसिमको चीजहरूको बारेमा चर्चा गरिएको छ । यसले छालामा नकारात्मक असर पुर्याउँछ । चिसो मौसममा पटक-पटक यी चीजहरू छालामा लगाउनाले कम्प्लेक्शन डार्क हुन्छ ।

    -फ्राइड फूड कम खानुहोस् । यसमा पाईने ट्रान्स फैट्सको अधिक मात्राले कालोपन बढ्छ ।चिया वा कफी सेवन गर्नुहुँदैन । यसमा कैफिनको मात्रा अधिक हुन्छ । यसले कम्प्लेक्शन डार्क हुन्छ ।

    -आफ्नो आहारमा नून कम सेवन गर्नुपर्दछ । यसले छालाको सेल्स खुम्चिन थाल्छ र कालोपन बढ्छ ।

    -गुलियो चीज कम खानुपर्दछ । बढी चीनी खाँदा छालाको चमक कम हुन्छ र रंग कालो हुन्छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य