देशको हिरो को? गगन कि अनमोल?(पढ्नुहोस)


  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, भदौ १६, २०७४

    पछिल्लो समय देशमा राजनैतिक माहोल बढेको छ | चलचित्र मा नाटकिय स्वरुपबाट ताली कमाएका र राजनैतिक रुपमा गाली कमाएका दुई सेलिब्रेटीलाई तुलना गर्ने हो भने मौखिक रुपमा कलाकर्मी कै भोट बढी आऊछ तर चुनावमा जाने हो भने 90 प्रतिशत ऊल्टो हुन्छ नतिजा |
    यसैबिच सिने साईटले दुई चर्चा र माया पाएका सेलिब्रेटीलाई एकैसाथ राखेर जनमत संकलन गर्दा अनमोल केसी 19 प्रतिशत , 73 प्रतिशत गगन थापा र 8 प्रतिशत दुबै जनामा मत पर्यो यसलाई हामीले पुन अनलाईन मार्फत रिमत काऊन्ट सुरु गरेका छौ यस विषयबाट युवाको क्रेज कता छ भन्ने समेत पत्ता लगाऊन सकिन्छ | यस जनमतमा सहभागी सबैलाई धन्यवाद |

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य