यी हुन् नेपालकि यस्ती साहसी-महिला जसले ७२ जिल्लामा बुलेट बाईकमै भ्रमण गरिन र भन्छिन म देश हाक्छु “हेर्नुहोस”


  • -लालिगुराश सम्बाद दाता
  • सोम, कार्तिक २७, २०७४

    – खासगरी कान्तिपुर साप्ताहिकको कभरमा ‘बुलेट लेडी’ भनेर उनको स्टायलिष्ट फोटो र कथा छापिएपछि धेरैले उनलाई त्यही नामले चिन्न थाले । – ‘बुलेट’ चढ्ने रहर धेरैले गर्छन् । तर सवैलाई सुहाउादैन । लक्ष्मीलाई भने ‘बुलेट’ यसरी सुहाएको छ कि मानौं बुलेट बाइकनै उनकालागी उत्पादन गरिएको हो । उनको ब्यक्तित्व र बुलेट बाइकवीचको तादम्यताले ठ्याक्कै मेल खाएको छ ।

    – सुन्धारास्थित सिटिसी मलमा रहेको ‘ट्रेण्ड सेटर हेयर एण्ड ब्यूटि स्टुडियो’ मा उनी राम्रीनकोलागी जान्छिन् । उनको लाइफ स्टायल चिहाउने हो भने लाग्छ, उनी फिल्मी अभिनेत्री हुन् । उनी अर्थात युवा नेतृ लक्ष्मी खतिवडा ।
    – आफ्नो परिचय उनले यसरी दिने गरेकी छन् । बाइट ।
    – राजनीतिमा सक्रियहरुलाई आम रुपमा ‘झोले’ भनेर पनि चिनिन्छ । तर लक्ष्मीले यो परम्परागत नाम र मान्यतालाई ब्यवहारले प्रतिवाद गर्दै आएकीछन् । उनले बााधेको घडी, औंठीहरु र ब्राण्डेड पहिरनले ती मान्यता माथि धावा बोलिरहेका छन् ।
    – राजनीतिकबृत्तमा परिचित अनुहार हो, लक्ष्मी खतिवडा । त्यसमा पनि नेपाली कांग्रेसको तरुण पुस्ता माझ त उनी सेलिब्रेटी नै हुन् । हामीले यी नेतृसाग कुरा सुरु गरिम्, उनको पाखुराको ट्याटू वाट । एक पटक राम्ररी हेरौं, उनले प्रेम र आदरपूर्वक खोपाएको यो ट्याटू । आखिर किन खोपाउनु परो त वीपी कोइरालाको ट्याटू ? बाइट ।
    – रवाफिलो स्टायल लक्ष्मी खतिवडाको मुल परिचय हो । उनको ब्यक्तित्व जमघट र पार्टीका कार्यक्रमहरुमा आकर्षणको विषय पनि बन्ने गरेका छन् । बाइट ( हो मानिसले हेर्छन् भनेको बाइट)

     

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य