वृन्दावनमा १५ वर्षीय किशोरी मृतावस्थामा फेला

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, बैशाख ४, २०७५

    रुपन्देही– स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा आज १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् ।

    सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

    “उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उनले भने । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ

    Copy ratopati

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य