चीनबाट फर्किएको भोलिपल्ट नै वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जादै

  • -लालिगुराश सम्बाद दाता
  • सोम, बैशाख १६, २०७६

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालआज अमेरिका जाने भएका छन् ।

    चीन भ्रमणबाट हिजो मात्र फर्किएको नेता नेपाल आज साँझा अमेरिका जान लागेका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

    नेता नेपालले आफ्नो भ्रमणबारे आजको सचिवालय बैठकमा जानकारी गराएका थिए ।
    नेता नेपाल ३ तारिखमा फर्कने कार्यक्रम रहेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    समाचार बाट अन्य

    जङ्गलकोको एकान्ता होटलमा भेटिएकी एक महिलाको शरीरभरि चोट,श्रीमानको विदेशमै ज्यान गएपछि सासुले घरबाट निकालिन,परिवारको बिल्लीबाठ

    एउटा नारी जो आफ्नो सिन्दुरको लागि माइती त्यागेर घर सम्म पुग्छिन त्यो नारीको जीवनमा एउटा बज्रपात थपिन्छ।घरमा पुग्दा श्रीमानको पहिलेनै बिबाह भएको र जेठी श्रीमती घरमा रहेको आफुलाई ढाटेर बिचल्ली बनाउछ श्रीमानले।यो यही कहानी...

    प्रधानमन्त्री ओलीलाई गोप्य रुपमा भेटेर आएका सुरेन्द्र केसीले किन सरकारलाईनै भने राष्ट्रघाती?

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    युटुबबाट केटा खोजिरहेकी सोनीकालाइ आयो अचम्म महिलाको बिबाह प्रस्ताब,३ जना संग बिहे गर्ने तयारी!

    पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले...

    ललितपुर अन्जना हत्याकाण्डले लियो भयानक रुप:अन्ततःवडाअध्यक्ष स्थानीय सम्मले खोले हत्याको रहस्य-के यो सत्य हो?

    नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमायो। गीतमा अडियो इन्जिनियरिङ गरेका थिए उज्वल महतले। उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ। आफ्नै घरमा बुहारीको निर्मम हत्या गरेको आरोपमा...

    पत्राकार र मन्त्री लफडा :मन्त्री जस्तोले प्रश्नको उत्तर दिन नसक्ने भन्दै उपेन्द्र यादवमाथी सुरेन्द्र केसीले दिए यस्तो चेतावनी

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    २ घण्टामै करोडपति बने राजिब !

    काठमाडौं- मोरङका राजीव जैनले को बन्छ करोडपतिमा १ करोड जितेका छन् । को बन्छ करोडपतिमा एक करोड जित्ने उनी पहिलो नेपाली हुन् । मोरङका जैन व्यवसायी हुन् । भारतको विश्वविद्यालयबाट एमबिए गरेका जैन यो कार्यक्रमको...

    प्रहरीले पक्राउ गर्यो म्युजिक नेपालका म्यानेजर थापालाइ-कारण सहित

    २९ वैशाख, काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उज्जवल थापालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ...

    २४ घण्टा नपुग्दै”ताराबाजी लै लै”ट्रेनिङमा ! गायक कटुवालले भने ३ करोड ऋण मेरो टाउकोमा छ (भिडियो)

    काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका...

    पार्टी एकीकरण भयपछी समाजवादी पार्टीले मुख्य मुख्य शहरमा आमसभा गर्दै

    काठमाडौं । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष...

    निगमको चार वटै जेट विमान खरिद प्रक्रियामै त्रुटि

    काठमाडौं, २८ बैशाख । संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ...