काभ्रेको बनेपामा एकै परिवारको ४ जना घरको चुकुल लगाइरहेको अबस्थामा मृत्यु फेला थप जानकारी आउँन बाँकी

  • -रबि धिताल -काभ्रे सम्बाददाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, साउन ६, २०७४

    रबि धिताल -काभ्रे सम्बाददाता
    काभ्रे, ६ साउन ।
    काभ्रेको बनेपा नगरपालिका वडा नं . ७ बसपार्कमा होटल सञ्चान गरेर बसेका एकै परिवारका ४ जना मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक अनिल घिमिरेका अनुसार बसपार्कमा गौतम होटल सञ्चालन गरिरहेका राज राम दाहाल, उनका बुबा हरिभक्त दाहाल, आमा हरि माया दाहाल र बहिनी रन्जना दाहाल मृत अबस्थामा फेला परेका हुन ।

    उनिहरु सबै होटल भित्र मृत अबस्थामा भेटिएका थिए । मृत अबस्थामा रहेको ठाँउवाट विष प्रयोग गरेको केहि खाली सिसिहरु भेटिएको इलाका प्रहरी प्रमुख घिमिरेले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य