कस्तो रहन्छ आज शुक्रवारको मौसम ?

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, असार २, २०७६

    काठमाडौं, ३१ जेठ । आज (शुक्रबार) देशकको मध्य तथा पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    पुर्वी भु–भागमा सामान्य बदली रहि पुर्वी भु–भागका केही स्थानहरुमा र मध्य र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार रातिको समयमा देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ ।

    पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    समाज बाट अन्य

    नेपाल भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागी बन्द

    उद्धव सिंह धामी, असार २ दार्चुला । नेपाल–भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने भएको छ । नेपाल–भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थितको झोलुंगे पुल चार दिनका लागि बन्द गर्न लागिएको हो । तर...

    बझाङमा जिप दुर्घटना ! २ महिला १ बालक सतित ९ जनाको गयो ज्यान

    काठमाडौं । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। भने घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरूको उद्वार भइरहेको छ । उद्धारका लागी हुम्लाबाट हेलिकप्टर आउने भनिए पनी खराब...

    किन ? गर्छन आफै जानी-जानी बलत्कार – दुई महिलालाई ट्रकमा राखेर दिउँसै जंगल लगेर सामुहिक बलात्कार !

    काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधको जत्ति निन्दा गर्दा पनी सायद कमै हुन्छ । तर नेपालमा पछिल्ला दिनहरुमा लगतार बलात्कारका घटनाहरु बढ्दै गएका छन् । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी...

    गण्डकी प्रदेशलाई ३२ अर्ब १३ करोडको बजेट …

    १ असार, पोखरा । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२...

    कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्यायो…..

    सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि उक्त बजेट ल्याएको हो । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५...

    सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द गर्न आह्वान

    काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन्। विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मी...

    ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम तारेखमा रिहा ….

    काठमाडौं । ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंको आदेशमा आइतबार गौतम साधारण तारेखमा रिहा भएका हुन् । साइबर क्राइम मुद्दामा महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई...

    आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा नेता पौडेलको जोड

    चितवन। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । पार्टीको चार वर्षको कार्यकाल...

    प्रचण्ड गर्मीका कारण धनुषाका विद्यालयहरु बन्द

    धनुषा । प्रचण्ड गर्मीका कारण धनुषाका विद्यालयहरु बन्द गरिएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले अत्यधिक गर्मी बढे सँगै असार २ गतेदेखि ६ गतेसम्म ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको...

    विज्ञापन फिर्ता नलिएको भन्दै एक समुहले गरे लोकसेवा आयोगमा तालाबन्दी

    काठमाडौ, १ असार । लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै एक समुहले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ। मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो...