मतदान केन्द्रमा बिबेकसिल साझा पार्टीले गर्यो यस्तो हर्कत-प्रहरीले गर्यो प्रबेसमा रोक


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर २१, २०७४

    शंकपर्क -काठमाण्डौ
    प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मर्यादालाइ तोड्दै बिबेकसिल साझाले काठमाण्डौको शंकपार्कमा मत हाल्न आफ्नो कार्यकर्तालाई साझाकै ड्रेस र टोपी लगाएर प्रचार हुने गरि चुनाव चिन्ह सहित मतदान केन्द्रमा पठाइएको छ। मतदान केन्द्रमा प्रबेस गर्दै गर्दा प्रहरीले भने प्रबेसमा रोक लगाएको छ।आफ्नो पार्टीको प्रचार गर्नको लागि यसरी ड्रेसमा आएको भन्दै प्रहरीले फेरी एस्तो देखिए ति मतदातालाई भोट हाल्न समेत नदिने प्रहरीले लालीगुराँस डटकमलाइ जानकारी दिए । हाल सबै क्षेत्रमा मतदान भने सान्तिपूर्ण रुपमा भैरहेको छ

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य