OMG!पत्याउनु हुन्छ ?काठमाण्डौको ठमेलमा घरको छतमै फल्छ करोडौ कमाई हुने मुस्ताङ्गे स्याउ (भिडियो वार्ता)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, पुस १४, २०७४

    काठमाडौं ठमेल गल्फुपाखास्थित बद्री गौलीको घरको छतमा रहेको बगैँचा । घरमा प्रवेश गर्दा नै लाग्छ यो कुनै ठुलै कृषि विज्ञको घर हो । घरको छतमा हुर्किंदै गरेका यी फलफूलहरुले घरको वातावरण नै अनौठो बनाएको छ । तर बद्री गौली कुनै कृषि विज्ञ होईनन ।
    हेरौ भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य