पत्रकार ऋषि धमला एक्कासि भेटीए जनकपुर एयरपोर्टमा,किन पुगे धमला पढनुहोस

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन २२, २०७४

    काठमाडौं, २२ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला क्लबको दुई नम्बर प्रदेशको भेलाको उद्धघाट्न गर्न जनकपुर पुगेका छन् । उनलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    क्लबको धनुषा शाखाका पदाधिकारीसहित शुभचिन्तकहरुले धमलालाई एयरपोर्टमा भव्इय स्वागत गरेका थिए । धमलाले आजै जानकी मन्दिरको पनि दर्शन गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य