Breaking News : मेयर चौधरीको मिर्गौलामा भेटियो गोलि , के हुदै छ यतिबेला

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं, २९ फागुन । सोमबार राति अज्ञात समूहको आक्रमणमा परेका घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको दायाँ तर्फको मिर्गौला नजिकै गोली भेटिएको छ ।

    शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका चौधरीको अप्रेसन गरेर गोली निकाल्ने तयारी भइरहेको अस्पतालमै रहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष कमल रानाले जानकारी दिए ।

    चिकित्सकलाई उद्धृत गर्दै नगरप्रमुख चौधरी खतरामुक्त रहेको पनि उनले बताए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य