कलाले मात्र नचल्ने रहेछ कलाकारिता र नाम ,बल्दो जवानी चाहिदो रहेछ नाम चलेका कलाकारलाई सुम्पिन्न – मोडल रेणु पुन मगर

  • -लालिगुराश सम्बाद दाता
  • शनि, जेष्ठ ५, २०७५

    काठमाडौं, जेठ ५ – संगीत जगतमा कोहि रहरले आउछन भने कोहि अफाराले आउछन । नेपालि लोक गित संगीत क्षेत्र जति बाहिर हेर्दा  जति राम्रो छ भित्रि रुप त्यति नै घिन लाग्दो  छ । पछील्लो समय नेपालि लोक संगीत क्षेत्रमा आउने हरेकको चाहाना हुदाहुदै पनि पछी  परेका कथा धेरै छन् ।

    एक आर्थिक अभाव हो भने अर्को आफु भन्दा अलि माथिको कलाकारले भनेको नमान्दा आफूसम्म भएका  कला ओझेलमा परेका छन् । कतिपय घटना यस्ता पनि छनकी बिभिन्न बाहाना बनाएर आफ्नो स्वार्थ लुट्ने र लुट्न बाध्य गराईएको पनि पाईएको छ । यसैको एक उदाहरण हुँन बाग्लुंगमा जन्मेकी मोडल हुँन रेणु पुन मगर । जसले तिन दर्जन भन्दा पनि बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् तर अनि भने अहिले सम्म पर्दा पछाडी नै छन् ।

    रेनुका भन्नुहुन्छ म पछाडी भएकै आफु भन्दा ठुला नाम चलेका कलाकारको प्रस्ताब स्वकार नगर्दा हो । कहिलेकाही मलाई लाग्छ यो क्षेत्र ज्यान सुम्पिनेको लागि मात्रै हो । मलाई पनि अफर नआउने होईन तर म ज्यान बेच्न चाहान्न । हेर्नुहोस भिडियो जस्ताको तस्तै आवाज अनलाइन टेलिभिजनमा गरिएको कुराकानी :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य