सिंहदरवारभित्रै यति ठुलो षड्यन्त्रको पर्दाफास,सिंहदरवारभित्रै मन्त्रीलाई क्वार्टर बनाउने गोप्य योजना

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, असार ३०, २०७५

    असार ३०/सरकारले सिंहदरवारभित्रै मुख्य सचिवको आवास (क्वार्टर) बनाउने योजना गरेको छ । मुख्य सचिवको अध्यक्षतामा संघीय संसद् सचिवालयका महासचिव, प्रधान सेनापति, शहरी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिवलगायत रहेको कमिटी गठन गरिएको छ । नेपाल समाचार पत्र

    स्रोतका अनुसार समितिले सिंहदरवारभित्रै ३ वटा ठाउँलाई सम्भावित क्षेत्र सिफारिस गरेको छ । अहिलेसम्म मुख्य सचिवलाई आवासको व्यवस्था गरिएको छैन । ‘क्वार्टर बन्नेचाँहि निश्चित हो तर त्यसको डिजाइन र अन्य धेरै काम बाँकी छ’, स्रोतले भन्यो ।मन्त्रीको लागि पुल्चोकमा मन्त्रिक्वार्टर बनाइएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि पुल्चोकको यही क्वार्टरमा बस्दै आएका छन् ।

    सभामुख कृष्णबहादुर महरा, कामु प्रधान न्यायाधीश दीपकराज जोशी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा क्वार्टर दिइएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य