रामबहादुरले गरे बाबाको नाममा १८ पटकसम्म यसरि गरे बलत्कार

  • -
  • आइत, भदौ ३१, २०७५

    काठमाडौं । आफुलाई धर्मगुरु मान्दै जंगलमा निराहार तपस्या गरेका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । बाराको हलखोरिया जंगलमा लामो समय निराहार तपस्या गरेर अन्तर्राष्ट्रियस्तरमै ‘लिटिल बुद्ध’को उपमा पाएका बम्जनमाथि बलात्कारको आरोप लागेको हो । त्यो पनि एक पटक दुई पटक होईन्, १८ पटक बलात्कार गरेको भन्दै एक युवतीले पत्रकार सम्मेलन नै गरेकी छन् ।
    पीडित किशोरीले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बम्जनले पटक पटक बलात्कार गरेको आरोप लगाएकी हुन् । सर्लाहीबाट आनी बन्न गएकी ती किशोरीलाई बम्जनले १८ पटक बलात्कार गरेको र फुत्किएर आएर काठमाडौंमा पत्रकार सम्मेलन गरेको ति किशोरीको भनाई छ । पत्रकार सम्मेलनपछि किशोरीले जावलाखेल प्रहरीमा उजुरी दिएकी छन् । बम्जनमाथि यसअघि हलखोरिया वनमै तपस्या गर्ने क्रममा आफ्नै आमा र परिवारलाई कुटेको, विदेशबाट आएको महिलालाई बन्धक बनाएको आरोप लागेको थियो । केन्द्रविन्दुबाट साभार,

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य