अन्तत प्रहरीले समात्यो सिके राउतलाइ !यस्तो अबस्थामा थिए उनि (पढ्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • आइत, अशोज २१, २०७५

    २१ भदौ, रौतहट । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए ।जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । उनीहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य