नेपाल आइडल बिबादको बारेमा कलाकार,संगीतकार र सर्वसधारणको प्रतिक्रिया


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, भदौ २२, २०७४

    पोखरा- नेपाल आइडल चर्चासंगै बिबादमा पनि छ.गत साता अथिति जर्जकारुप गएका गायक रामकृष्ण ढकालली २ प्रतिस्पर्धा प्रताप दास र निसन्तको नाममा भोट मागीदिएपछी बिबादमा पर्यो.

    यो साता नेपाल आइडलली बिहिबारको भटिंगको समयलाई बडाएर एक साता पछाडी सारेपछि अहिले नेपाल आइडलको नियेत माथिनै प्रश्न गर्ने थालीएको छ.कलाकार जिग्री र पाडेले पनि प्रतिक्रिया दिएका छन् यसैबीच हामीले केहि कलाकार,संगीतकार र सर्वसाधारणलाई नेपाल आइडलको बिबादको बारेमा सोधेका छौ प्रस्तुत छ उनीहरुको मत

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य