पर्सामा भिषण हावा हुरी ! केहि मानिस घाइते, दर्जनौं घरमा क्षति

  • -लालिगुराश सम्बाद दाता
  • शनि, जेष्ठ २५, २०७६

    २५ जेठ, वीरगञ्ज । शनिबार साँझ बर्षासँगै आएको हावाहुरीले पर्सामा दर्जनौं घरमा क्षति पुगेको छ । केहि मानिस घाइते भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हावाहुरीले क्षति पु¥याएको र विवरण संकलन भइरहेको बताए । ‘हावाहुरीले मानवीय क्षति भएको खबर त छैन तर घाइते भएको जानकारी पाएको छु’ उनले भने, ‘घरहरुमा सामान्य क्षति भएको हो, त्यसबारे यकिन विवरण संकलन भइरहेको छ ।’

    हावाहुरीले वीरगञ्ज महानगरपालिका वडा नं। १८ भवानीपुर बस्ने समसुद्धिन हवारीको छोरी ४ बर्षिया सवना खातुन, वीरगञ्ज–२२ बस्ने ४७ बर्षिया मैनुदेवी लगायत घाइते भएका हुन् । दुई तले घरको छतमा खेलिरहेकी सवनालाई हावाहुरीले उडाएर तल खसालेको थियो । उनको हात भाँचिएको परिवारका सदस्यले बताएका छन् । त्यसैगरि हावाहुरीले गाउँका दर्जनौं घरमा सामान्य क्षति पुर्‍ययाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको छ ।

    हावाहुरीले वीरगञ्ज–२३ सवैठवामा एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ । हावाहुरीले स्थानिय फुलमहम्द मियाँ, नजिर मियाँ, सतनारायण राम, कुर्वान मियाँ लगायतको घरमा क्षति पुगेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले बताए । उनकाअनुसार हावाहुरीले भकारीको छानो, गोठ, पक्की घर समेत भत्केको छ ।

    यस्तै बहुदरमाई नगरपालिका वडा नम्बर ३ मा क्षति पुगेको छ । हावाहुरीले गर्दा वडा नम्बर ३ का दिपेन्द्र प्रसाद यादवको कुखुरा फर्म, ईसाहाक मियाँ, गुलिराम, विजय राम, भरत राम, जिउत साह लगायतको घरमा क्षति पुगेको छ ।

    पटेर्वासुगौली गाउँपालिकामा एउटा स्कुलको छानो हावाहुरीले उडाएको प्रहरीले जनाएको छ । शनिबार साँझ झण्डै आधा घण्टा वर्षासँगै हावाहुरी आएको थियो ।अनलाइन खबरबाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    समाज बाट अन्य

    पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा सत्या घटनामा आधारित डेउडा गित”पापिकाल”सार्वजनिक”(भिडियो)

    काठमाडौं-श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा डेउडा गित”पापिकाल” भखरै मात्र सार्वजनिक भएको गीतमा पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा रहेको छ । गायक पदमजन बोहोराको शब्द तथा नागरी...

    नेपाल भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागी बन्द

    उद्धव सिंह धामी, असार २ दार्चुला । नेपाल–भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने भएको छ । नेपाल–भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थितको झोलुंगे पुल चार दिनका लागि बन्द गर्न लागिएको हो । तर...

    बझाङमा जिप दुर्घटना ! २ महिला १ बालक सतित ९ जनाको गयो ज्यान

    काठमाडौं । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। भने घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरूको उद्वार भइरहेको छ । उद्धारका लागी हुम्लाबाट हेलिकप्टर आउने भनिए पनी खराब...

    किन ? गर्छन आफै जानी-जानी बलत्कार – दुई महिलालाई ट्रकमा राखेर दिउँसै जंगल लगेर सामुहिक बलात्कार !

    काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधको जत्ति निन्दा गर्दा पनी सायद कमै हुन्छ । तर नेपालमा पछिल्ला दिनहरुमा लगतार बलात्कारका घटनाहरु बढ्दै गएका छन् । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी...

    ब्लू क्रस अस्पतालले भित्र्यायाे नयाँ प्रविधि-यसरि हुन्छ बिरामीको उपचार

    असार २ , काठमाडौं । करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ । त्यस हस्पिटलले केहि समय...

    इटहरीमा मेयर द्वारीकलाल चौधरीको फेरी कडा प्रहार ! भ्रष्टचारीको एक एक नाम भन्दा सबै चकित(भिडियो)

    झापा । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम...

    अघोरी बाबाले चर्चामा आएका बाबाको चर्तिकला प्रदाफास ! बलत्कार देखि गाजा काण्ड ,हेर्नुहोस(भिडियो)

    काठमाडौं-२० बर्ष अघिबाट मसानघाटमा अरु भन्दा छुट्टै पहिचान बनाउदै साधु बाबा काठमाडौँ सुन्दरीजलको एउटा घाटमा रहेको अघोरी बाबाले भुत प्रेतसंग कुराकानी गरेर म बसिरहेको छु मसानघाट नै आफ्नो घर रहेको उनि बताउदै आएका थिए...

    जनतालाई फेरी सास्ती ! प्रधानमन्त्री ओली फर्केपछि बढाइँदै गाडी भाडा

    जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी...

    जङ्गली च्याउको करामत – पाल्पामा रुवाबासी ! ६ जनाको गयो ज्यान ४ जनाको उपचार हुदै

    पाल्पा। निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये...

    गुठी विधेयक वार की पार ! गुठी विधेयक विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

    काठमाडौं । सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति...