जन्मदिनका दिन शुभकमना सहित साउथ सुपरस्टार अल्लू अर्जुनले छोरीको फोटो सेयर लरे लगत्तै बने भाइरल

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, मंसिर ७, २०७४

    एजेन्सी । ८ अप्रिल १९८३ मा जन्मिएका तेलुगू चलचित्रमा खुबै रुचाइएका कलाकार हुन् सुपरस्टार अल्लू अर्जुन । भिन्न शैलीको अभिनय र
    दमदार एक्शनका लागी साउथ सुपरस्टार अल्लूलाई उदाहरणका रुपमा नै लिने गरिन्छ । यसैबिच अल्लूको चर्चा चलिरहँदा उनकी कान्छी छोरी अरहाको जन्मदिनको फोटो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

    केहिदिन अघिमात्र इंस्टाग्राम ज्वाइन गरेका अर्जुनले छोरी अरहाको जन्मदिनको फोटो शेयर गरेपछि उक्त तस्विरको चर्चाले ब्यापकता पाएका छन् । सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका अल्लूका दुई सन्तान छन् । जन्मदिनका दिन कान्छी छोरी अरहाको तस्विर राखेर शुभकामना दिए लगत्तै उनका तस्विरहरु निकै नै चर्चामा छन् । आफ्नो इंस्टाग्राम अकाउन्टमा फोटो शेयर गरे लगतै उक्त फोटो सामाजिक संजालमा भाइरल बन्न पुगेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य