प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता : एक-अर्कालाई विश्वस्त पार्दै यसरि खोले मनका पिडा

  • -लालिगुराश सम्बाद दाता
  • आइत, जेष्ठ १९, २०७६

    काठमाडौं – सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

    तत्कालीन दुई पार्टीको एकताका बेला भएको भनिएको भित्री सहमति सार्वजनिक भएपछि दुई अध्यक्षका बीचमा असमझदारी बढेको थियो। त्यसपछि दुई अध्यक्षको पहिलो पटक भेटवार्ता भएको हो।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले छलफल गर्दै एकले अर्का नेतालाई आफ्ना सार्वजनिक पछिल्ला अभिव्यक्तिका विषयमा प्रष्ट पार्ने प्रयास भएको बालुवाटार स्रोतले बताएको छ।

    पार्टी सचिवालय बैठकको तयारी र त्यसका लागि पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ।

    अध्यक्ष प्रचण्डले आफूले सहमतिका विषयमा सार्वजनिक भइसकेका अभिव्यक्ति नै दोहोर्‍याएको तर त्यसलाई सञ्चारमाध्यमले अतिरज्जित बनाउँदै उचाल्न खोजेको धारणा राखेका थिए।

    प्रधानमन्त्री ओलीले भने अभिव्यक्तिले गर्न खोजेको संकेतका विषयमा प्रष्टता आउनुपर्ने धारणा राखेका थिए। दाहालले आफूहरुको एकतामा अनावश्यक रुपमा दरार ल्याउन खोजिएकाले यसमा सचेत हुनुपर्ने र एकतावद्ध भएर पार्टीका बाँकी कामको टुंगो लगाउनु पर्नेमा जोड गरेका छन्।

    ‘उहाँहरुवीच पछिल्ला दिनमा देखिन खोजेको असमझदारीका विषयमा एक अर्कोलाई आफ्ना अभिव्यक्तिका विषयमा प्रष्ट पार्ने प्रयास भयो, एक अर्कालाई विश्वस्त पार्ने प्रयास पनि भयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले भारत भ्रमणका विषयमा पनि जानकारी गराउनुभयो। अन्य सचिवालय बैठक, कार्यविभाजन केन्द्रित छलफल पनि भयो।’

    प्रधानमन्त्री ओली २५ जेठबाट एक साता लामो युरोप भ्रमणमा जान लागेकाले पनि पार्टीका नेताको कार्यविभाजनका विषयमा पनि नेताले छलफल गरेका थिए। दुई अध्यक्षको छलफलपछि महासचिव विष्णु पौडेललाई पनि सहभागी गराएर छलफल गरेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    समाचार बाट अन्य

    पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा सत्या घटनामा आधारित डेउडा गित”पापिकाल”सार्वजनिक”(भिडियो)

    काठमाडौं-श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा डेउडा गित”पापिकाल” भखरै मात्र सार्वजनिक भएको गीतमा पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा रहेको छ । गायक पदमजन बोहोराको शब्द तथा नागरी...

    नेपाल भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागी बन्द

    उद्धव सिंह धामी, असार २ दार्चुला । नेपाल–भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने भएको छ । नेपाल–भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थितको झोलुंगे पुल चार दिनका लागि बन्द गर्न लागिएको हो । तर...

    बझाङमा जिप दुर्घटना ! २ महिला १ बालक सतित ९ जनाको गयो ज्यान

    काठमाडौं । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। भने घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरूको उद्वार भइरहेको छ । उद्धारका लागी हुम्लाबाट हेलिकप्टर आउने भनिए पनी खराब...

    किन ? गर्छन आफै जानी-जानी बलत्कार – दुई महिलालाई ट्रकमा राखेर दिउँसै जंगल लगेर सामुहिक बलात्कार !

    काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधको जत्ति निन्दा गर्दा पनी सायद कमै हुन्छ । तर नेपालमा पछिल्ला दिनहरुमा लगतार बलात्कारका घटनाहरु बढ्दै गएका छन् । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी...

    ब्लू क्रस अस्पतालले भित्र्यायाे नयाँ प्रविधि-यसरि हुन्छ बिरामीको उपचार

    असार २ , काठमाडौं । करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ । त्यस हस्पिटलले केहि समय...

    इटहरीमा मेयर द्वारीकलाल चौधरीको फेरी कडा प्रहार ! भ्रष्टचारीको एक एक नाम भन्दा सबै चकित(भिडियो)

    झापा । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम...

    आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा नेता पौडेलको जोड

    चितवन। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । पार्टीको चार वर्षको कार्यकाल...

    अघोरी बाबाले चर्चामा आएका बाबाको चर्तिकला प्रदाफास ! बलत्कार देखि गाजा काण्ड ,हेर्नुहोस(भिडियो)

    काठमाडौं-२० बर्ष अघिबाट मसानघाटमा अरु भन्दा छुट्टै पहिचान बनाउदै साधु बाबा काठमाडौँ सुन्दरीजलको एउटा घाटमा रहेको अघोरी बाबाले भुत प्रेतसंग कुराकानी गरेर म बसिरहेको छु मसानघाट नै आफ्नो घर रहेको उनि बताउदै आएका थिए...

    जनतालाई फेरी सास्ती ! प्रधानमन्त्री ओली फर्केपछि बढाइँदै गाडी भाडा

    जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी...

    जङ्गली च्याउको करामत – पाल्पामा रुवाबासी ! ६ जनाको गयो ज्यान ४ जनाको उपचार हुदै

    पाल्पा। निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये...