सकियो खरेलको चुरीफुरी ! ओली फर्किएपछि खरेलको जागिर चट्-यस्तो रहेछ खास कारण

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार १, २०७६

    काठमाडौं, ३० जेठ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको जागिर जाने निश्चित् भएको छ । निगमको नेतृत्व सम्हालेदेखि आजसम्म खरेलले निगमलाई प्रगतिभन्दापनि अद्योगतितर्फ लैजानेमात्रै प्रयत्न गरेकोमा सरकार रुष्ट छ । खरेल सुरुदेखि नै व्यक्तिगत स्वार्थ र निगमलाई डुबाउन निहित स्वार्थ समूहसँग लागिपरेको भन्दै निगमकै कर्मचारीपनि उनीसित रुष्ट बन्दै आएका थिए ।

    एकपछि अर्को गरि विवादित निर्णय गर्ने र मनोमानी ढंगले चल्न खोज्दा खरेल पनि विवादमा मुछिएका छन् । खरेलको अदुरदर्शीता र असक्षमताका कारण सरकारलाई समेत अप्ठ्यारो पर्ने देखिएपनि उनीविरुद्ध तुरुन्त एक्शन लिने प्रधानमन्त्रीको तयारी छ । स्रोतकाअनुसार प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै खरेलमाथि एक्शन लिने योजना छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतको दाबी छ,‘प्रधानमन्त्रीज्यू युरोपबाट फर्किनेबित्तिकै अब खरेलले जागिरबाट हात धुनुपर्ने अवस्था आउँछ । यसबारेमा तयारी भैरहेको छ ।’
    खरेललाई स्पष्टीकरणसहित चेतावनीयुक्त भाषामा विभागीय मन्त्रालयले समेत पत्र काटिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पनि ९ वटा जहाजमा ५ वटामात्रै उडेको सुनाउँदै किन जहाज उडेन रु वाईडबडी ओशाका किन उडेन रु लगायत विषयमा निगमका अध्यक्ष मदन खरेललाई हामीले पत्राचार गरेका छौं । उनले पनि खरेललाई पदबाट हटाउने पक्षमा सरकार रहेको खुलासा गरे ।

    खरेलले मन्त्रालयसँग कुनै समन्वय नगरेको र एकलौटी गरेकोमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु पनि रुष्ट छन् । स्रोतको दाबी छ,‘खरेलले महत्वपूर्ण निर्णय गर्दा मन्त्रालयलाई थाहा नदिने र प्रधाानमन्त्रीकहाँ गएर चाकरी गर्ने गरेका छन् ।’रिपोर्टस नेपालमा पवन भट्टराईले लेख्नु भएको छ !

    यसमा तपाइको मत

    ट्वीटर

    समाचार बाट अन्य

    पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा सत्या घटनामा आधारित डेउडा गित”पापिकाल”सार्वजनिक”(भिडियो)

    काठमाडौं-श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा डेउडा गित”पापिकाल” भखरै मात्र सार्वजनिक भएको गीतमा पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा रहेको छ । गायक पदमजन बोहोराको शब्द तथा नागरी...

    नेपाल भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागी बन्द

    उद्धव सिंह धामी, असार २ दार्चुला । नेपाल–भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने भएको छ । नेपाल–भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थितको झोलुंगे पुल चार दिनका लागि बन्द गर्न लागिएको हो । तर...

    बझाङमा जिप दुर्घटना ! २ महिला १ बालक सतित ९ जनाको गयो ज्यान

    काठमाडौं । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। भने घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरूको उद्वार भइरहेको छ । उद्धारका लागी हुम्लाबाट हेलिकप्टर आउने भनिए पनी खराब...

    किन ? गर्छन आफै जानी-जानी बलत्कार – दुई महिलालाई ट्रकमा राखेर दिउँसै जंगल लगेर सामुहिक बलात्कार !

    काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधको जत्ति निन्दा गर्दा पनी सायद कमै हुन्छ । तर नेपालमा पछिल्ला दिनहरुमा लगतार बलात्कारका घटनाहरु बढ्दै गएका छन् । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी...

    ब्लू क्रस अस्पतालले भित्र्यायाे नयाँ प्रविधि-यसरि हुन्छ बिरामीको उपचार

    असार २ , काठमाडौं । करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ । त्यस हस्पिटलले केहि समय...

    इटहरीमा मेयर द्वारीकलाल चौधरीको फेरी कडा प्रहार ! भ्रष्टचारीको एक एक नाम भन्दा सबै चकित(भिडियो)

    झापा । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम...

    आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा नेता पौडेलको जोड

    चितवन। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । पार्टीको चार वर्षको कार्यकाल...

    अघोरी बाबाले चर्चामा आएका बाबाको चर्तिकला प्रदाफास ! बलत्कार देखि गाजा काण्ड ,हेर्नुहोस(भिडियो)

    काठमाडौं-२० बर्ष अघिबाट मसानघाटमा अरु भन्दा छुट्टै पहिचान बनाउदै साधु बाबा काठमाडौँ सुन्दरीजलको एउटा घाटमा रहेको अघोरी बाबाले भुत प्रेतसंग कुराकानी गरेर म बसिरहेको छु मसानघाट नै आफ्नो घर रहेको उनि बताउदै आएका थिए...

    जनतालाई फेरी सास्ती ! प्रधानमन्त्री ओली फर्केपछि बढाइँदै गाडी भाडा

    जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी...

    जङ्गली च्याउको करामत – पाल्पामा रुवाबासी ! ६ जनाको गयो ज्यान ४ जनाको उपचार हुदै

    पाल्पा। निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये...