उम्मेदवारलाई १०५ वर्षकि आमाले यस्तो भनेपछि आयो सबैको आखामा आसु !!!

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, मंसिर २१, २०७४

    काठमाडौं । आम निर्वाचनमा राष्ट्रिय उत्साह देखिएको छ । विभिन्न पुस्ताका मतदाताहरु मतदानस्थलमा पुगेका छन् । वयोवृद्ध मतादाताहरु बोकिएर पुगेका छन् भने महिलाहरु घुम्टोसहित भोट हाल्न उपस्थित भएका छन् ।

    बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने भएता पनि मतदाताहरु बिहानैदेखि मतदान गर्न आतुर देखिएका छन् ।

    किरियापुत्रीहरुसमेत मतदानस्थलमा उपस्थित भएर मतदानमा व्यस्त छन् ।

    विभिन्न समुदाय एवं उमेर समूहका मतदाताहरुको उत्साहजनक उपस्थिति हेर्दादेखि मतदानको प्रतिशत पहिलो चरणमा भन्दा बढ्न सक्ने अनुमान लगाउन सकिन्छ । मंसिर १० गतेको पहिलो चरणमा ६५ प्रतिशतमात्रै मत खसेको थियो ।

    हामीले यहाँ निर्वाचनका केही दृश्यहरु प्रस्तुत गरेका छौंः

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य